THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसल: उपभोक्ताको आकर्षण

बागलुङ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा दसैँ , तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ ।...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । इस्वी सन् २०२६ सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात...

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित...

झापामा ‘ड्रोन’ बाट बाढीको जोखिम निगरानी

झापा । बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ...

‘विपद् आउनुअघि नै जलवायु वित्त उपलब्ध हुनुपर्छ’ सांसद विदुषी राना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी रानाले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्‌ न्यूनीकरणका लागि विपद् आउनुअघि नै जलवायु वित्त उपलब्ध हुनुपर्नेमा जोड...

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

बाँके । बाँकेमा दुई दिनदेखि जारी अविरल वर्षाको कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । राप्ती नदीले राप्ती सोनारीको २...

एमबाप्पेको निर्णायक गोलमा फ्रान्स विजयी

काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा फ्रान्सले टर्किएलाई १–० गोलअन्तरले पराजित गरेको छ । खेलको ५४औँ मिनेटमा किलियन एमबाप्पेले गरेको...

नेसन्स लिगमा इटालीमाथि बेल्जियमको सहज जित

काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा बेल्जियमले इटालीलाई २–० गोलअन्तरले पराजित गरेको छ । खेलको २०औँ मिनेटमा मिका गोट्सले गोल...

विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने

कास्की । देशको पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा विश्व पर्यटन दिवसका अवसरमा यही असोज ११ गते साँझ मिनी सडक महोत्सव आयोजना हुने...

१२ बजे १२ समाचार : बालेनको भारत भ्रमणको तयारी, झरीबिच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ– १. बालेनको भारत भ्रमणको तयारी...

अविरल वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहितको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको करिब दुई बिघा जमिनमा लगाउनुभएको...

मैत्रीपूर्ण फुटबलमा पानामासँग भारतको बराबरी

९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले पानामासँग १–१ गोलको बराबरी खेलेको छ । शुक्रबार बैंग्लुरुको श्री कान्तिरवा रंगशालामा भएको खेलमा भारतका लागि...

चीन–अस्ट्रिया सम्बन्धको प्रशंसा

काठमाडौँ । पूर्व अस्ट्रियाली राष्ट्रपति हाइन्ज फिसरले जनवादी गणतन्त्र चीनको स्थापनाको ७७औँ वार्षिकोत्सव मनाउन आयोजना गरिएको स्वागत समारोहमा चीन–अस्ट्रिया सम्बन्धको उच्च प्रशंसा गरेका छन्...

घाँसीकुवाको पहिरो पन्छाइयो : पृथ्वी राजमार्गमा यातायात सेवा पुनः सञ्चालन

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा खसेको पहिरो हटाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ । अविरल वर्षाका कारण आज साँझ करिब...

श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा सवा लाख व्यक्तिलाई सार्वजनिक क्षेत्रमा रोजगारी दिने

काठमाडौँ । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको सार्वजनिक प्रशासन मन्त्री चन्दना अबेयरत्नेले...

पर्वतारोहण सङ्घका ५ महिला सहित २८ प्रशिक्षार्थी र ५ प्रशिक्षकले गरे दङगा पिकको सफल आरोहण

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को नियमित तालीम कार्यक्रम पेसागत पर्वतीय पथ प्रदर्शकको गृष्मकालीन शीपका ५ महिला सहित २८ जना प्रशिक्षार्थी र ५...

पाल्पामा पहिरोको बितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्प । अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने...

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

सल्यान । सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले...

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघका उपमहासचिव खरेबिच शान्ति स्थापनाबारे छलफल

अमेरिका । परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ...

अमेरिकामा चीनकी प्रथम महिला पेङको ‘सफ्ट पावर’ कूटनीति

अन्तर्राष्ट्रिय शिखर सम्मेलन तथा उच्चस्तरीय कार्यक्रममा देखिँदा उनले पश्चिमी विलासी ब्रान्डभन्दा चिनियाँ स्थानीय ब्रान्ड र आधुनिक चिनियाँ शैलीका पहिरन रोज्दै आएकी छन्।...

नेपाल र रुवान्डाबिच ‘जेनेरल को-अपरेसन अग्रिमेट’ मा हस्ताक्षर

अमेरिका । नेपाल र रुवान्डाबिच ‘जेनेरल को-अपरेसन अग्रिमेट’ मा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर...

फ्रन्टलाइन कर्मचारीबाट एसियन पेन्ट्स नेपालको कन्ट्री हेड बने दीपक बराल

काठमाडौं । सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा करियर सुरु गरेका दीपक बराल अहिले सोही कम्पनीको नेपाल व्यवसायको नेतृत्व गर्ने कन्ट्री...

१२ वर्षपछि नेपालले अफगानिस्तानसँग एसियन गेम्समै लियो बदला

एसियाली खेलकुद अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पुरानो हारको हिसाब चुक्ता मात्र गरेन, प्रतियोगिताको क्वाटरफाइनल प्रवेशसमेत लगभग निश्चित बनाएको छ...

‘हिमनदी र बाढी राहदानीमा भिसा छाप लगाएर यात्रा गर्दैनन्’

हिमालयलाई खण्डित सूचनाको सीमारेखा होइन, अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाऔँ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।