बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा
बाँकेमा दुई दिनदेखि जारी अविरल वर्षाको कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन्।...
हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न
हुम्ला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका ४४ वडामध्ये ४२...
रिडी–तम्घास सडक पहिरोले अवरुद्ध
१० असोज, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौनामा पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार राति करिब ९:४५ बजे लेदोसहितको पहिरो खसेर...
नारायणीको बाढी बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह
निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन्।...
कालीगण्डकी र रिडीमा बाढी, जोखिममा परेका बस्ती खाली गराइयो
१० असोज, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन...
हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ।...
खुम्बु क्षेत्रमा हिमपात : सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो।...
प्रसाईँको कृति ‘सीताराम दाइ’ लोकार्पण
काठमाडौँ । महासमालोचक प्राडा वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोहबिच नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ नामक निबन्ध सङ्ग्रहको लोकार्पण गरेका छन् । त्यस अवसरमा...
अर्थकै बेरुजु डेढ खर्ब
वित्तीय सुशासन कायम गर्नुपर्ने अर्थ मन्त्रालयकै बेरुजु रकम करिब डेढ खर्ब रुपैयाँ पुग्न लागेको छ।...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
मुटुका सबै समस्यामा शल्यक्रिया नै गर्नुपर्छ?
मुटुका रक्तनलीमा अवरोध भएको अवस्थामा स्टेन्ट वा जाली राखेर उपचार गर्न सकिन्छ।
देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा
काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१० असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३...
एसियाली खेलकुदः वर्षाका कारण नेपाल-जापान खेलमा ढिलाइ
नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण ढिलो भएको छ।...
एसियाड क्रिकेट : नेपालले टस हार्यो, वर्षाका कारण खेल सुरु हुन ढिलाइ
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आज शनिबार भइरहेको खेलमा नेपालले घरेलु टोली जापानविरुद्ध टस हारेको छ। जापानको आइची, निशिनस्थित कोरोगी...
एसियाड क्रिकेटमा नेपालले जापानसँग खेल्दै, वर्षाका कारण टस हुन सकेन
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ आफ्नो दोस्रो खेलमा नेपालले शनिबार जापानसँग खेल्दै छ । जापानको आइची, निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमाहुने...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ...
पाखोलाई भकिम्लीका रुचाल दम्पतीले हराभरा बनाए
म्याग्दी । कुनै समय कोदो र मकै फल्ने यहाँको बेनी नगरपालिका–३ भकिम्लीको गुफास्थित पाखोबारी तीन वर्षअघिसम्म बाँझिएर झाडीले ढाकिएको थियो । घरदेखि टाढा, मजदुरको...
लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक
चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन् । कृषि विकास...
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते बिहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा,...
साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसल: उपभोक्ताको आकर्षण
बागलुङ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा दसैँ , तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ ।...
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । इस्वी सन् २०२६ सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात...
बाढी पसेपछि सुस्तावासी समस्यामा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित...
झापामा ‘ड्रोन’ बाट बाढीको जोखिम निगरानी
झापा । बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।