रसुवा बाढी: उद्धार हुनेहरूको विवरण अनलाइनमै हेर्न सकिने
काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार...
बाढी प्रभावितलाई पहिलो दिनको सबै आम्दानी दिने घोषणा गर्दै देशभर ‘पार्वती’ रिलिज
काठमाडौँ । फिल्म ‘पार्वती’ले पहिलो दिनको आम्दानी भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावितहरूको सहयोगमा दिने भएको छ । निर्माण युनिटले बिहीबार साँझ राजधानीमा...
काठमाडौँसहित तीन दर्जन जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका मुख्य तथा स-साना नदीहरुमा पानीको बहाव बढ्ने जनाएको छ। शुक्रबार जारी बुलेटिन अनुसार हाल नदीहरु...
थकित स्वरमा उनले भने– होटल ध्वस्त भयो, मेरी आमा, बुढी र छोरा हराए
म कम्तीमा २० पटक रसुवाका विभिन्न गन्तव्य घुम्न गइसकेको छु। स्याफ्रु बाटो पर्दा बाटोदेखि माथि बसेको चिटिक्कको लाम्चो 'पिसफुल होटल' मा खानेबस्ने गरिन्थ्यो।
बाढीका कारण बाटोमै रोकिएका सामानलाई वैकल्पिक भन्सार नाका प्रयोग गर्न दिइने
काठमाडौँ। भन्सार विभागले रसुवा भन्सार कार्यालय हुँदै पैठारीका लागि आवश्यक कागजात जारी भई ढुवानीका क्रममा बाटोमा रहेका वस्तुलाई वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी...
उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न कुलमानको अपिल
१२ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन्...
शव व्यवस्थापन गोरखामा पनि समस्या, पुगिसक्यो ४४ शव
पोखरा । भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूमध्ये ४४ शव गोरखा पठाइएको छ । अस्पतालहरूसँग भएको क्षमताभन्दा बढी शव पठाइएपछि व्यवस्थापनमा चुनौती भएको प्रशासनले जनाएको छ...
पाटन कुम्भेश्वरमा जनैपूर्णिमाको रौनक(तस्वीरहरू)
१२ भदौ, काठमाडौं । आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै छ । यस पर्वमा हरेक वर्ष पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गर्छ । आज...
यस्तो छ आज कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।...
८८ बाढीपीडितको उपचार जारी, घाइतेमा ३ महिने शिशुदेखि ८० वर्षका वृद्धसम्म (सूचीसहित)
काठमाडौँ । रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ। गृह...
यी जिल्लाका खोला नदीमा आकस्मिक बाढीको सम्भावना
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार विभिन्न जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ।
पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने
काठमाडौँ । पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने भएको छ । गल्छी–बैरेनी खण्डमा हिजो बेलुकी यातायात सञ्चालनमा आएको छ । मलेखुपट्टि पोखरी, बाङ्गे र...
आज यी ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, स-साना नदीको बहाव बढ्ने सम्भावना
ती जिल्लाका स-साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा रहने बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।...
जनैपूर्णिमाको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा श्रद्धालुहरूको घुइँचो (तस्बिरहरू)
काठमाडौँ । जन पूर्णिमाको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा पूजा गर्न तथा पण्डितहरूबाट रक्षाबन्धन बाँध्न बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ । पूर्णिमाका दिन बिहानैदेखि...
रसुवाको बाढीबारे सम्पूर्ण सूचना एउटै पानामा
साइटमा विवरण ‘लाइभ’ अद्यावधिक हुन्छ। भाषा नेपाली र अंग्रेजीमा परिवर्तन गर्न सकिन्छ।
भोटेकोशीमा अझै उच्च जोखिम : नदी थुनिएर बनेको ताल बढ्दै, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह
बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन सरकारबाट प्राप्त सूचना, भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ। उक्त ताल...
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
दाङ । लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्...
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली)...
मन्त्रिपरिषद् बैठक बस्दै
१२ भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक...
भोटेकाेशी बाढी: सीमापार पूर्वसूचना आवश्यक
विनाशकारी बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बढिरहेको जोखिमको उजागर गरेको छ।...
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएकाे प्रधानमन्त्रीका प्रेस...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।