भोटेकोशीमा अझै उच्च जोखिम : नदी थुनिएर बनेको ताल बढ्दै, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह
बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन सरकारबाट प्राप्त सूचना, भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ। उक्त ताल बढ्ने क्रममा रहेकाले फुट्ने जोखिमसमेत देखिएको महाशाखाले जनाएको छ।...
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →