दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक
तनहुँ । काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा तनहुँको भिमादका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन् । भारत, बङ्गलादेश, अफगानिस्तान र इथियोपियाका खेलाडी सहभागी उक्त प्रतियोगितामा भिमादका खेलाडीहरूले सात स्वर्ण, पाँच
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →