THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
अनलाइनखबर

गोरखालीले ल्याब मागे, सुधन गुरुङले भोट फिर्ता लैजान भने

वाचाअनुसार बजेट विनियोजन किन नभएको भन्दै प्रश्न गर्दा गृहमन्त्री गुरुङले चार महिनामै प्रतिफल खोज्न नहुने भन्दै बरु भोट फिर्ता लैजान भनेका हुन् ।

शैक्षिक परामर्श नियमावली २०८३ को विरोध : व्यवसायी र सांसदहरूद्वारा ‘एकतर्फी’ नियमावली फिर्ता लिन माग

काठमाडौँ। सरकारले हालै ल्याएको शैक्षिक परामर्श व्यवसाय नियमावली एकतर्फी र व्यवसायलाई धराशायी बनाउने लक्ष्यका साथ आएको शैक्षिक सरोकारवालाहरूले बताएका छन्। नेपाल शैक्षिक परामर्श व्यवसायी...

‘नारदमुनि अलप भएर अर्को ठाउँ पुगे’ जस्तै क्वान्टम प्रविधिमा सूचना पठाउन सकिन्छ

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हालै अनलाइनखबरले सार्वजनिक गरेको ‘४० मुनिका ४०’ को सूचीमा रहेका डा. यादवप्रसाद कँडेल एक क्वान्टम वैज्ञानिक हुन् । अमेरिकाको युनिभर्सिटी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

'नेपालले खेलकुदमा लगानी गर्दा स्वास्थ्य क्षेत्रमा हुने खर्च बचत हुन्छ'

काठमाडौँ । यो हप्ता आईटीएफ युनियन तेक्वान्दोको अध्यक्ष वरिष्ठ ग्रान्डमास्टर डोन डाल्टन नेपाल भ्रमणमा थिए । मार्सल आट्र्सको सर्वोच्च श्रेणीअन्तर्गत नवौं डान ब्लाक बेल्ट...

बुद्धशान्तिका ५०० सट्टाभर्नाबासीसँग छैन धनीपुर्जा, टाउन प्लानिङ नक्सामै सिमित

समितिका अध्यक्षसमेत रहेका झापाका प्रजिअले ३८ वर्षअघिको सट्टाभर्ना बस्ती विस्तारको इतिहासबारे ख्यालै नगरी त्यहाँका ५०० घरधुरीले सहजै धनीपुर्जा पाउने अवस्थालाई जटिल बनाइदिएका छन् ।

गृहमन्त्रीको हतारो : फिल्डबाटै निर्देशन, प्रहरी प्रशासन नै अलमलमा

गृहमन्त्री सुधन गुरुङले संरक्षणका लागि आफ्नै जग्गामा लगाइएको घेराबार हटाउन निर्देशन भएपछि प्रहरी प्रशासन नै अन्योलमा परेको छ । जनप्रतिनिधि र स्थानीयवासी पनि अलमलमा...

बागमतीमा सरकार गठनको बाटो खुल्यो, नयाँ मुख्यमन्त्री को ?

बागमतीले केहि दिनभित्र सातौं मुख्यमन्त्री पाउनेछ । भागबण्डाअनुसार सरकारको नेतृत्व एमालेले गर्नेछ । तर, एमालेभित्र विवाद जारी रहेकाले मुख्यमन्त्रीको टुंगो लागिसकेको छैन ।

पाँचौं महिनामा चलायमान् बने सभामुख, प्रधानमन्त्रीलाई जवाफदेही बनाउने प्रयास

विगतमा रास्वपाबाट चुनाव जितेका सभामुख अर्याललाई दुई तिहाई निकटको शक्तिशाली सरकारसामू लाचार छायाजस्तो बन्न गएको आरोप लागेको थियो । तर पाँचौ महिनामा उनले संसदको...

ओली-प्रचण्ड सहमतिको २३ दिनपछि कोशीमा पुरानै नेतृत्वमा नयाँ गठबन्धन

तीन बुँदे सहमतिपछि ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीबाट हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका थिए । कार्कीलाई हटाउने प्रयास सफल नभएपछि ओली ब्याक...

उपसभामुख ठाकुरले दिइन् किशोर श्रेष्ठविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौँ। उपभासमुख रुबी ठाकुरले जनआस्थाका सम्पादक किशोर श्रेष्ठविरुद्ध जाहेरी दिएकी छन्। सोमबार उनले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्। उपसभामुख ठाकुरले जाहेरी दिएको...

१८औँ नाडा अटो शोको भव्य तयारी : मेड इन नेपालदेखि रोबोटिक्स टेक्नोलोजीसम्म

काठमाडौँ । आगामी भाद्र ९ गतेदेखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा १८औँ नाडा अटो–शो भव्य रूपमा आयोजना हुने भएको छ । अटोमोबाइल क्षेत्रको छाता सङ्गठन...

भारतसँगको सैन्य कूटनीति र भूराजनीतिसँग जोडिन्छ मानार्थ प्रधानसेनापति प्रचलन

यस किसिमको उच्चपदस्थ सैनिक अधिकारीहरूको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एंव प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी...

रक्षा क्षमता सुदृढ बनाउन अस्ट्रेलिया र भारतसँग जापानको सहकार्यको प्रयास

अमेरिकी हतियार आपूर्तिको विषयमा द्विविधा बढेपछि टोकियोले अस्ट्रेलिया र भारतसँग औद्योगिक सम्बन्ध बढाउन खोजेको हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बालेनको बेढङ्ग शैलीले ओली, देउवा र प्रचण्डको बढ्दैछ मनोबल !

काठमाडौँ । देशभर ग्यासको हाहाकार छ । अर्कोतिर रासायनिक मलको अभावमा कृषि उत्पादन नहुने चिन्ता किसानको अनुहारमै झल्किन्छ । डाक्टर, नर्स र शिक्षक एकपछि...

स्काइट्रकमा उडेर काठमाडौँ फर्किएका मन्त्री लम्साल घरमा आराम गर्दै

स्काइट्रकमा उडेर काठमाडौँ फर्किएका मन्त्री लम्साल घरमा आराम गर्दै गरेको खबरले प्रतिनिधिसभा समेत तरंगित बनेको छ । आजको बैठकमा केही सांसदले विरोध जनाएका छन्...

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, तस्बिरहरू

काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचन लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ। पार्टी सभापति रवि लामिछानेले मुख्य कार्यालय वनस्थलीमा...

SF

जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाएको भनी आरोप खेपिरहेको 'टिओबी' समूह

चाबहिलबाट मोटरसाइकलमा आएका टिओबी सदस्यहरूले प्रदर्शनमा प्रवेश गरेपछि नै भिड उग्र भएको र हिंसात्मक बनेको दाबी गरिँदै आएको छ।

अबको महाधिवेशनमा आफूलाई हराएर नेतृत्व लिन गगनको चुनौती

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी...

SF

नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व

गगन भन्छन्: बालेन सरकार पाँच वर्ष निर्वाध चल्नुपर्छ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई निर्वाध रूपमा पाँच वर्ष चल्न दिनुपर्ने बताएका छन् ।...

जसले उम्मेदवारको आश्वासन दिएको छ, ती सबै आजबाट खारेज भए : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्यान्डिडेट क्लबमा आवेदन दिएर छनोट भएका व्यक्ति मात्र आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न सक्ने बताएका...

प्रशासनिक खिचातानीले खोस्यो नेपाली पब्जी टोलीको एसियाड सपना

राखेपले एसियाडका लागि २२ खेल सहभागी गराउने निर्णय गर्दा छनोट भइसकेको पब्जीलाई भने सूचीबाट नै हटायो ।

न्यायिक व्याख्यामार्फत हुने कानुनको विकासका आफ्नै सीमा हुन्छन् : प्रधानन्यायाधीश शर्मा

१ भदौ, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले कानुनको निर्माण र संशोधन मूलत: विधायिकाको जिम्मेवारी भएको बताएका छन् । सोमबार ‘मुलुकी संहिता दिवस’ का...