पर्वतीय मुलुकका एजेन्डालाई कोपले सम्बोधन गर्नेमा आशावादी छौँ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् । टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा सहभागी हुन गत साता त्यसतर्फ प्रस्थान
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →