अपराधीहरू कानुनलाई गोजीमा बोकेर हिँडिरहेका छन् : हर्कराज राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयन गर्ने संयन्त्रको लाचारीप्रति प्रहार गरेका...
रविका पछिल्ला दिन : सन्तुलित अभिव्यक्तिले राजनीतिक वृत्तमा जागेको आशा
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमा पछिल्लो समय राजनीतिक परिपक्वता बढ्न थालेको छ । ३५ वर्षमा ‘केही पनि भएन’ भन्ने नकारात्मक...
छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न नेकपाको प्रस्ताव
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’...
लगानी बोर्डको गुनासो, ‘कामको चाप धेरै, जनशक्ति र बजेटको चरम अभाव’
काठमाडौँ । लगानी बोर्डका सहसचिव नवीनराज सिंहले बोर्डमा आवश्यक जनशक्ति र बजेटको चरम अभाव रहेको बताएका छन्। सोमबार बसेको संसदीय पूर्वाधार विकास समितिको बैठकमा...
जनकपुरमा अतिक्रमण संरचना हटाउँदा धनी-गरिब नहेरियोस्: मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा ले जनकपुरमा अतिक्रमणमा परेको पोखरीको जग्गा र सार्वजनिक जग्गा खाली गराउँदा धनी र गरिब नहेर्न सरकारलाई सुझाव दिएका...
माओवादी विद्रोहदेखि रास्वपाको उदयसम्म
पुँजीवाद र साम्राज्यवाद विरुद्धको युद्धको अन्तिम दुष्परिणामका रूपमा मानव बेचबिखन देखा परेको छ । यो संकट दसकौँ लामो गृहयुद्धका क्रममा माओवादीको गढ रोल्पाबाट सुरु...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
महेन्द्रनगर । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो ।...
कोशी सरकार पूर्ण कार्यकाल चल्नुपर्छ, सङ्कट आए हामी जोगाउँछौँ : उद्धव थापा
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले वर्तमान प्रदेश सरकारको स्थायित्वका लागि आफ्नो दल सकारात्मक रहेको बताएका छन् मुख्यमन्त्री हिक्मतकुमार...
उपत्यकाका पोखरीहरु सम्पदा मात्र नभई भविष्यका जलसुरक्षाका आधार पनि हुन्
काठमाडौँ उपत्यका केवल ऐतिहासिक सम्पदा, मठ–मन्दिर, जात्रा र सांस्कृतिक परम्पराले मात्र समृद्ध छैन, यहाँको सभ्यता र जीवन पद्धतिसँग जोडिएका पोखरी, ढुंगेधारा, इनार, राजकुलो तथा...
महिला उद्यमशीलता सम्मेलन गर्दै कांग्रेस
नेपाली कांग्रेसले 'महिला उद्यमशीलता सम्मेलन' गर्ने भएको छ।
आजको बहस बलात्कारीलाई कति वर्ष जेल होइन, मृत्युदण्ड किन नगर्ने भन्ने हो : खुश्बु ओली
राप्रपाकी सांसद खुश्बु ओलीले आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने नभई मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्नेमा रहेको बताएकी छन्।
प्रहरी हवल्दारले जापानका साथीलाई पठाएपछि बाहिरिएको थियो भिडिओ
बलात्कार पछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको भिडिओ खिच्ने प्रहरी हवल्दारले जापानमा भएका साथीलाई पठाएपछि सार्वजनिक भएको खुलेको छ।
मनको कोलाहल!
दिदीको बिहेपछि घरमा म एक्लै जसो भएकी छु। के गर्नु, छोरीमान्छे भएपछि! आफ्नो घर छाडेर लोग्नेको घरलाई अपनाउनुपर्छ। हिँड्दाहिँड्दै तल देवीथाननेर आइपुगेँ। जाज्वल्यमान भएर...
सांसदहरूले खोजे बलात्कारीलाई कडा सजाय दिने कानुन
संविधान र मानव अधिकारसम्बन्धी नेपालले गरेका प्रतिवद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसद्ले राख्नुपर्ने उनीहरूको तर्क छ ।
सानेपामा महिला उद्यमशीलता सम्मेलन आयोजना हुने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाल महिला सङ्घको सहकार्यमा आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’...
विद्यार्थीलाई निश्चित समयको लागि ‘पेड इन्टर्नसिप’ दिने कार्यविधि बनाऔँ : गणेश पराजुली
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) दलका उपनेता गणेश पराजुलीले सरकारका मन्त्रालय, विभाग र सबै निकायहरूमा युवाहरूका लागि नीतिमार्फत निश्चित समयको लागि पेड इन्टर्नसिप दिनसक्ने गरी...
जनतामा सरकारको प्रभाव र विश्वास घट्दै गइरहेको छ– अमरेशकुमार सिंह
'जब समाजमा बेथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसमा छलफलको आवश्यकता छ,' उनले भने।
यशस्वी जयस्वाल र असिता फर्नान्डोलाई आईसीसीको कारबाही
काठमाडौँ । भारतका ओपनर यशस्वी जयस्वाल र श्रीलंकाका तीव्र गतिका बलर असिता फर्नान्डोलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले कारबाही गरेको छ । कोलम्बोमा जारी...
स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने जहाजसँग शुल्क असुल्ने इरानी संसद्को निर्णय
तेहरान । इरानको संसद्ले रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ भएर आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने प्रस्ताव पारित गरेको छ। इरानी संसद्को राष्ट्रिय...
सेभिल र जेफरसन–वुडेन चम्किँदा डुप्लान्टिसको पोल भल्टमा अर्को शानदार प्रदर्शन
काठमाडौँ । विश्व १०० मिटर च्याम्पियन ओब्लिक सेभिल र मेलिसा जेफरसन–वुडेनले सिलेसिया डायमन्ड लिगमा शानदार जित निकालेका छन् । यता, स्विडेनका आर्मान्ड ‘मोन्डो’ डुप्लान्टिसले...
पीएसए स्याटेलाइट टुरको उपाधिका लागि श्रीलंकाका वाकिल र बेलायतका शार्पले खेल्ने
काठमाडौँ । सातदोबाटोस्थित स्क्वास कभर्ड हलमा चलिरहेको प्रोफेसनल स्क्वास एसोसिएसन (पीएसए) स्याटेलाइट टुर २०२६ अन्तर्गत श्रीलंकाका वाकिल एम शमिल र बेलायतका आइओन शार्प फाइनलमा...
‘मिसेस भोग’ सिजन ४ घोषणा, आवेदन खुला
काठमाडौं । नेपालकी प्रतीक्षा थापाले यसवर्षको ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार’मा ‘ग्लोबल वुमन’को उपाधि जितेकी छन् । हाउस अफ फेसनका अनुसार उक्त प्रतियोगिताको तेस्रो संस्करण...
कृषिमा बजेट कटौती गरेर सरकारले नीतिगत असन्तुलन देखायो: सांसद सुब्बा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले कृषि क्षेत्रसम्बन्धी सरकारको नीति र बजेटबिच ठूलो विरोधाभास रहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।