मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत...
विश्व बजारमा किन घट्यो तेलको भाउ ?
न्युयोर्क । विश्व बजारमा सोमबार कच्चा तेलको भाउ ओरालो लागेको छ । लगानीकर्ताहरूले हालैका दिन तेलको भाउमा भएको वृद्धिबाट लाभ उठाउन तेलमा गरिएको लगानी...
राष्ट्रिय वाणिज्य बैंकका २२६ ग्राहकको १८ किलो सुन अझै गायब!
पीडित ग्राहकहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमै पुगेर विरोध प्रदर्शन गरिसकेका छन्। सँगसँगै, यो विषयले संघीय संसदमा पनि प्रवेश पाइसकेको छ।
प्रतापपुर गाउँपालिका अध्यक्ष यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
बुटवल । सरकारी छाप तथा लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको आरोपमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव पक्राउ परेका छन्।...
हर्कले सोधे- प्रधानमन्त्री मुस्ताङमा के खान जानुभएको ?
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री किन मुस्ताङ गएको भनी प्रश्न गरेका छन्।...
मुस्ताङबाट नियन्त्रणमा लिइएको ६ कन्टेनर छुटे, दुई वटा अनुसन्धान प्रक्रियामा
काठमाडौँ । नेपाल चीन सिमानाको कोरला नाका हुँदै भित्रिएको आठ वटा कन्टेनर मध्ये ६ वटा कन्टेनर छाडिएको छ । साउन ३० मा प्रहरीले मुस्ताङको...
नयाँ नामी बक्स नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
नेपालका सडकमा हालसम्म २ हजारभन्दा बढी नामी सवारी साधन सञ्चालनमा आइसकेका छन्।
मातृभाषा पत्रकारिता सम्मेलनद्वारा जारी काठमाडौँ घोषणापत्र विभिन्न देशका पत्रकारद्वारा अनुमोदन
काठमाडौँ । नेपालमा बोलिने १२४ भाषाको संरक्षण तथा मातृभाषा पत्रकारिताको विकासका लागि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०८३ ले १९ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको...
सरकारी निकायमा युवालाई पेड इन्ट्रनसिपको व्यवस्था गर्न रास्वपा उपनेताको माग
उपनेता पराजुलीले भने, ‘अनुभवबिना काम नपाइने र काम नभई अनुभव नहुने बेरोजगारको पीडादायी चक्र यहीँबाट सुरु हुन्छ ।’
युवालाई सिंहदरबारमा इन्टर्नको व्यवस्था गरौं− गणेश पराजुली
उनले सरकारका मन्त्रालय, विभागलगायत सबै निकायमा युवाका लागि नीतिमार्फत नै स्पष्ट टिओआर तोक्ने व्यवस्था गर्नुपर्ने बताए।
मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिँदैछन् । बैठकमा मत विभाजनको प्रक्रिया सुरु भएको छ । नेपाली...
गरिमाजस्तो अन्याय फेरि कसैले भोग्न नपरोस्, कानुन यस्तो बनोस्, अपराधीले लाखौं पटक सोचोस् !
न्यायको अन्तिम अर्थ अपराधीलाई सजाय दिनु मात्र होइन । उही अन्याय फेरि दोहोरिन नदिने व्यवस्था निर्माण गर्नु हो ।...
महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै कांग्रेस
नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा ११ भदौ ११ देखि ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुँदैछ ।
अपराधीहरू कानुनलाई गोजीमा बोकेर हिँडिरहेका छन् : हर्कराज राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयन गर्ने संयन्त्रको लाचारीप्रति प्रहार गरेका...
फ्री भिसा, फ्री टिकट भनिए पनि रकम असुल्ने प्रवृत्ति रोकिएन : सांसद गजुरेल
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मलेसिया, खाडी मुलुकलगायत विभिन्न देशमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकहरूले भोगिरहेका समस्यातर्फ सरकारको ध्यानाकर्षण गरेका छन् ।
रविका पछिल्ला दिन : सन्तुलित अभिव्यक्तिले राजनीतिक वृत्तमा जागेको आशा
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमा पछिल्लो समय राजनीतिक परिपक्वता बढ्न थालेको छ । ३५ वर्षमा ‘केही पनि भएन’ भन्ने नकारात्मक...
‘द राइज अफ साम्राज्य’ मा अञ्जनाको प्रवेश
काठमाडौं । निर्माण तयारीमा रहेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सौरभ चौधरीको आगामी निर्देशकीय फिल्ममा यसअघि सौगात...
लुम्बिनी सरकारमा नेकपाबाट तीन मन्त्री नियुक्त, शपथ भोलि
नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा राखिएको छ ।
छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न नेकपाको प्रस्ताव
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’...
लगानी बोर्डको गुनासो, ‘कामको चाप धेरै, जनशक्ति र बजेटको चरम अभाव’
काठमाडौँ । लगानी बोर्डका सहसचिव नवीनराज सिंहले बोर्डमा आवश्यक जनशक्ति र बजेटको चरम अभाव रहेको बताएका छन्। सोमबार बसेको संसदीय पूर्वाधार विकास समितिको बैठकमा...
प्रतिनिधिसभाको भदौ महिनाभरको कार्यसूची स्वीकृत
बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल भएको...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।