बाढी पहिरोले पाँच स्थानका सडक अवरूद्ध
बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका प्रहरी प्रधानकार्यालयले जनाएको छ।
अमेरिकाले युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्ने
अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ। रुसको बढ्दो हवाई आक्रमणबाट बच्न युक्रेनलाई अत्यावश्यक मानिएका यी क्षेप्यास्त्रको मूल्य...
रविले बोलाए सचिवालय बैठक, घन्टीघरमा बस्दै
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।...
नेपाली कांग्रेस देउवा पक्षको रुपन्देही–५ को सभापतिमा भुसाल निर्वाचित
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा पक्षको रुपन्देही क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशनबाट कमलप्रसाद भुसाल सभापतिमा निर्वाचित भएका छन्। लुम्बिनीस्थित बुद्धमाया होटल...
मनाङमा धेरै भारी वर्षा, आज अपराह्नदेखि देशभर वर्षा कम हुने
१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा मनाङमा धेरै भारी वर्षा भएको छ । आज बिहान ६:२४ बजेको विवरण अनुसार मनाङ जिल्लाको ताल मौसम...
रास्वपा सचिवालय बैठक आज बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल...
आज रास्वपा सचिवालय बैठक बस्दै
१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक...
सडक निर्माणमा ‘सेतोपत्र’ बहस : महँगो प्रविधि, तर टिकाउ
स्वदेशी उत्पादित सिमेन्ट खपत बढाउन सरकारले पटक–पटक सेतोपत्र सडकको नीति लिए पनि ठोस कार्यान्वयन भने हुन सकेको छैन । नयाँ निर्देशिका मार्फत सरकारले पुन:...
पत्रकारमाथिको धरपकड तत्काल बन्द गर्न नेकपाको माग
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने प्रहरी गतिविधिको विरोध गरेको छ।
बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने
काठमाडौँ । बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । यसैगरी, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने...
पत्रकार पक्राउप्रति महामन्त्री राणाको आपत्ति : ‘संविधानभन्दा माथि सरकार पनि छैन’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकार पक्राउ तथा धरपकड गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। फेसबुकमार्फत उनले...
कर्णालीमा जडीबुटीबाट ४ करोड राजस्व, झ्याउदेखि यार्सासम्मको कारोबार
१४ कात्तिक, सुर्खेत । कर्णालीका वनजङ्गल, पाटन र हिमाली क्षेत्रमा पाइने जडीबुटीको व्यापारबाट सरकारले एक वर्षमै चार करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ...
पत्रकार धरपकडबारे रास्वपा सचेतकले भने : 'पुलिस स्टेट' बन्द गर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने र...
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, कहाँ कति पर्यो पानी?
शनिबार अपराह्नदेखि चक्रवातको अवशेषको प्रभाव क्रमिक रूपमा कम हुने महाशाखाले जनाएको छ।
पत्रकारितामाथि हस्तक्षेप भएको भन्दै पत्रकार महासंघले माइतीघरमा धर्ना दिँदै
नेपाल पत्रकार महासंघले पत्रकारितामाथि सरकारी हस्तक्षेप भएको भन्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएको छ।...
कर्णालीमा ८ वर्ष पुराना आयोजना रुग्ण, जिम्मेवारी पूरा नगर्ने ठेकदारलाई कडाइ गर्दै सरकार
सुर्खेत । कर्णाली सरकारले ८ वर्ष पहिले ल्याएका कतिपय सडक पूर्वाधारका ठुला आयोजना अहिले पनि रुग्ण अवस्थामा छन् । महेन्द्रबहादुर शाही नेतृत्वको तत्कालीन सरकारले...
फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।
दुई हारपछि पुनरागमनको खोजीमा विराटनगर, दोस्रो जितको लक्ष्यमा सुदूरपश्चिम
वर्षाको सम्भावना रहेको खेलमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्न चाहन्छ।
डोल्पाको खदाङ पुल निर्माणमा विवाद, सम्झौताको ५ वर्ष पुग्दा पनि सुरु भएन काम
१४ कात्तिक, डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित पुल निर्माणमा विवाद देखिएको छ। २०७८ सालमा ठेक्का सम्झौता भएको पुलको...
चीनको १४ सदस्यीय साहित्यिक टोली काठमाडौँमा
काठमाडौँ । जनवादी गणतन्त्र चीनको साहित्यिक एवं सांस्कृतिक टोली काठमाडौँ आइपुगेको छ । लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई नेतृत्वको टोलीलाई एसएस फाउन्डेसनले...
दिल्लीस्थित एक जुत्ता कारखानामा आगलागी, चार जनाको मृत्यु
१४ कात्तिक, काठमाडौं । दिल्लीको मंगोलपुरीमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीहरूका अनुसार घटना शुक्रबार राति साढे...
आज एनपीएलका दुई खेल हुने तालिका, वर्षाले प्रभावित हुने सम्भावना
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुने तालिका छ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।