वायुसेवा निगमको दायित्व असम्भव स्तरको होइन : मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकारले आवश्यक परामर्श...
कांग्रेसको अर्थनीति : तीन स्तम्भमा उभिनेछ ‘समुन्नत नेपाल’
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले नागरिकलाई राज्यको अल्पकालीन भत्तामा आश्रित बनाउने परम्परागत समाजवादको सट्टा सम्पत्तिको मालिक बनाउने नयाँ आर्थिक मार्गचित्र अघि सारेको छ।...
ओडीआई मान्यता जोगाउने नेपालको प्रमुख लक्ष्य
विश्वकप छनोटमा सोझै पुग्ने बाटो नेपालका लागि धेरै नै कठिन भइसकेको छ । त्यसकारण हालका लागि नेपालको मुख्य लक्ष्य भने ओडीआई मान्यता जोगिने कुरा...
कांग्रेस केन्द्रीय सदस्यमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले उम्मेदवारी दिने
नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उम्मेदवारी दिने भएका छन्।
चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
चितवन । राप्ती नगरपालिकाको विकट चेपाङ बस्तीमा नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले पहिरो, भिर र जोखिमपूर्ण बाटो पार गरेर सेवा दिएको...
विनोद चौधरीले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डलर अर्बपति विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। जारी १५औं महाधिवेशनमा उनले उपसभापति पदका...
विकास बजेट पुनर्निर्माणतर्फ डाइभर्ट : सडक विभागमा छुट्टै ‘डिजास्टर युनिट’ र नयाँ डिजाइन कोड आवश्यक
काठमाडौँ । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र चरम मौसमी प्रतिकूलताका कारण सडक पूर्वाधारमा भइरहेको ठुलो क्षतिले देशको समग्र विकास बजेटलाई नै प्रभावित पारेको सरोकारवालाहरूले...
धावक रोकाया कर्णाली याक्सबाट साढे दुई लाखसहित सम्मानित
१९ असोज, सुर्खेत । जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया सम्मानित भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले सोमबार...
दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार
काठमाडाैँ । चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको राजधानी भियन्टियानबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बान केउनमा नयाँ हवाई सैन्य सुविधा...
नागरिकलाई पर्खाउने र थकाउने सेवा स्वीकार्य छैन: गगन थापा
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले भौतिक उपस्थिति अनिवार्य पर्नेबाहेक सबै सार्वजनिक सेवालाई सातै दिन र चौबीसै घण्टा डिजिटल माध्यमबाट उपलब्ध गराउने नीति अघि...
गुल्जार हुने कागबेनीधाम गुमनाम
मुस्ताङ । चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ। राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम गुमनाम बनेको...
कांग्रेसको संकल्प : अब चुनावअघि गठबन्धन हुँदैन, आफ्नै रुख चिह्नमा एक्लै लड्ने
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले भविष्यमा हुने कुनै पनि निर्वाचनमा चुनावअघि अन्य दलसँग गठबन्धन नगर्ने प्रस्ट नीति अघि सारेको छ। काठमाडौंमा जारी १५औं...
चोलेन्द्रसँग कनेक्सन : सशस्त्रका एआईजी दाहालको म्याद थप होला ?
काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालको पदावधि एक वर्ष थप्न प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी हेड्क्वार्टरले एक वर्ष पदावधि...
१० दिनमा ‘बा : एक योद्धा’ को कमाइ करिब दुई करोड
१९ असोज, काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ ले १० दिनमा दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म...
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
रौतहट । प्रहरीले रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इटाँभट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ । भारतीय ठेकेदारमार्फत...
कांग्रेसले १० करोडको अक्षय कोष बनाउने
नेपाली कांग्रेसले पार्टीको आन्दोलनमा शहीद, द्वन्द्वपीडित तथा घाइते भएका परिवारलाई सहयोग गर्न १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ।...
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको विवरणलाई एकीकृत र डिजिटल बनाउँदै मानव संसाधन सूचना प्रणाली (एचआरआईएस) कार्यान्वयनमा लैजाने तयारी गरेको...
मतका आधारमा दलहरूलाई राज्यकोषबाट सहयोग दिन कांग्रेसको प्रस्ताव
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको वित्तीय प्रणालीलाई पारदर्शी बनाउन र स्वार्थ समूहको प्रभाव अन्त्य गर्न कडा वित्तीय अनुशासनको प्रस्ताव अघि सारेको छ।...
सरकारका दुई प्रस्ताव अस्वीकृत भएपछि स्पेनमा संसद् भंग, नयाँ चुनाव घोषणा
टेलिभिजन सम्बोधनमा सान्चेजले अब स्पेनी जनताले आफ्नो देशको भविष्यबारे निर्णय गर्ने समय आएको बताए।...
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय
१९ असोज, काठमाडौं । सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा...
व्यापार तनाव घटाउन इयु–चीन वार्ता
काठमाडाैँ। बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबिच (युरोपेली सङ्घ) इयु र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन्। इयुका व्यापार प्रमुख मारोस...
फिल्म ‘पार्वती’ ले २ करोड २९ लाख कमाउँदा ‘एलिफेन्ट्स इन द फग’ को कमाई कति ?
काठमाडौँ । निता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ ले २ करोड २९ लाख १६ हजार ६२३ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।