THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस महाधिवेशन : पुनः सुरु भयाे बन्दसत्र

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपस्थित खुलामञ्चमा जारी नेपाली कांग्रेसको बन्दसत्र पुनः सुरु भएको छ। करिब १ घण्टाको ब्रेक समयपछि बन्दसत्र पुनः सुरु भएको हो ।...

कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा

काठमाडौँ । उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । समाजिक सञ्जाल फेसबुकमार्फत एक...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि एक अर्बले घट्यो

सोमबार नेप्से परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले...

समाजवादी जागरण अभियानद्वारा १५ बुँदे प्रस्ताव पारित (प्रस्तावसहित)

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान गठन भएको छ । सोमबार पत्रकार सम्मेलन गरी नेता खनालले अभियान गठनबारे...

SF

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

आज बिहानसम्म गरिएको परीक्षणका क्रममा करिब ४० जनाले जिपलाइन र स्काई साइक्लिङको प्रत्यक्ष अनुभव लिएका छन्।

SF

२५६६ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ३ अर्ब २७ करोडमा सीमित

सोमबार ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्।

SF

सर्वोच्चमा न्यायाधीश नियुक्तिबारे छलफल गर्न डाकियो न्याय परिषदको बैठक

सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीशको पदमा नियुक्ति सिफारिस गर्नका लागि परिषदको अध्यक्ष समेत रहेका प्रधान न्यायाधीश मनोजकुमार शर्माले बैठक डाँकेका हुन्।

‘सिन्दूर’मा भित्रिए विपिन कार्की र निरुता सिंह

काठमाडौँ । चलचित्र ‘सिन्दूर’मा कलाकारका रूपमा विपिन कार्की र निरुता सिंह भित्रिएका छन् । हाल छायांकनको क्रममा रहेको यस चलचित्रमा यी दुवै कलाकार मुख्य...

काठमाडौं, झापा र बाँकेबाट २० जुवाडे पक्राउ

काठमाडौं, झापा र बाँकेका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ।...

SF

कर्णाली याक्स हिरोजबाट हरि बहादुर रोकाया सम्मानित, दुई लाख ५० हजार प्रदान

कर्णाली याक्सले नेपाली एथलेटिक्सका पूर्वधावक तथा प्रशिक्षक हरि बहादुर रोकायालाई एक्स्ट्रिम कर्णाली याक्स हिरोजबाट सम्मानित गरेको छ।

SF

कांग्रेस केन्द्रीय सदस्यमा खुलातर्फ प्रबल थापाको उम्मेदवारी

एन्फाका पूर्वअध्यक्ष शेर्पाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

१९ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं क्षेत्र नं.

इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा

काठमाडौँ। एमबिबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनः आमरण अनसनमा बसेका छन्। सहमति भएको दुई महिना बितिसक्दा पनि माग कार्यान्वयन नभएको भन्दै उनी अनसनमा बसेका...

सेयर बजारमा २०.४८ अङ्क घट्यो, सवा ३ अर्बको कारोबार

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको गिरावट आएको छ। आज बजार बन्द हुँदा नेप्से परिसूचक २०.४८ अङ्कले घटेर २५६६.७६ विन्दुमा सीमित...

सुदूरका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

महेन्द्रनगर। ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नेपाल प्रहरी राजमार्ग...

SF

कांग्रेस केन्द्रीय सदस्यमा मुकेश घिमिरेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा मुकेश घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्।

SF

हरेक वर्ष गुल्जार हुने कागबेनीधाम यसपालि सुनसान

विगतका वर्षमा दैनिक ५०० धार्मिक तीर्थालु दिवङ्गत पितृको नाममा श्राद्ध गर्न मुस्ताङको कागबेनी धाममा आइरिन्थे।

कांग्रेस केन्द्रीय सदस्यमा प्रवल थापाको उम्मेदवारी घाेषणा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रवल थापाले पार्टीको १५औँ महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको...

‘नेपालले जोखिम मात्रै होइन, जलवायु समाधानको अवसर पनि विश्वलाई देखाउनुपर्छ’

बाह्य विश्वसँग कुरा गर्दा नेपालले नवीकरणीय ऊर्जा र सौर्य ऊर्जाको विकासमा गरेको प्रगति र भविष्यका सम्भावनालाई एकीकृत रूपमा प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाइ छ।...

२१औँ शताब्दीको कांग्रेस : बीपीको विचारलाई निरन्तरता, व्यवहारमा परिवर्तन

काठमाडौँ । नेपाली कांग्रेसले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ सम्बन्धी पुरानै विचारलाई निरन्तरता दिएको छ । काठमाडौँको खुलामञ्चमा सोमबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन बन्दसत्रमा...

२४ घण्टामा लागूऔषध सहित २१ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न जिल्लाबाट २१ जनालाई नियन्त्रणमा लिएको छ।

कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताले पालना गर्नुपर्ने राजनीतिक मर्यादा र आचरणको कठोर मापदण्ड सार्वजनिक गरेको छ। काठमाडौंमा जारी...

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

पाेखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा पर्यटक शुल्कबाट ६७ करोड ७५ लाख ९० हजार नौ सय ८६ रुपैयाँ सङ्कलन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।