क्रिकेट नभएपछि मैदानमै फुटबल र भलिबल खेल्न थाले खेलाडी
काठमाडौं । दिनभर वर्षाले अवरुद्ध भएको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेल स्थगित हुने भएपछि मैदानमा रहेका खेलाडीले फुटबल र भलिबल खेल्न थालेका...
रास्वपा बैठकमा उठ्यो रवि–बालेन सम्बन्धको चिसोदेखि न्यायाधीशको महाभियोग
स्वर्णिम वाग्लेलाई पार्टी र सरकारबीचको समन्वय समिति संयोजक बस्न प्रस्ताव गरियो । तर उनले भने, ‘म नै मिडियाबाट थाहा पाइरहेको हुन्छु । म संयोजक...
विज्ञानको सीमा र आध्यात्मिक दावी
विज्ञानले थाहा नभएको कुरालाई थाहा छैन भन्न पनि सक्छ । यो कमजोरी होइन, वैज्ञानिक इमानदारी हो ।
सुदूरपश्चिम र विराटनगरबीचको खेलमा अन्योल, सुदूरपश्चिमका खेलाडीले मैदान छाडे
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाले प्रभावित खेल अम्पायरले ५–५...
अनशनको तेस्रो दिनमा अस्पताल भर्ना भए डा. गोविन्द केसी
इलाममा २५औं सत्याग्रहमा बसेका उनी केहीबेर अघि इलाम अस्पतालमा भर्ना भएका हुन् । आज उनले अनशन थालेको तेस्रो दिन हो ।
इलाममा सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा जटिलता, इलाम अस्पताल लगिँदै
सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा केसी शारीरिक रूपमा शिथिल बनेका छन् ।
त्रिविमा खेल सुरु गर्न दबाब : कसैले मोबाइलको टर्च बाले, कसैले देउसीभैलो भट्याए
काठमाडौँ । वर्षाका कारण ढिला गरी सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा अझै टस हुन सकेको...
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण
चितवनको न्यु स्टार तेक्वान्दो डोजाङका प्रस्तुत आचार्यले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ग्योरोगीमा स्वर्ण पदक जितेका छन् ।...
चाउचाउ निर्यातमा फड्को, मोटरसाइकल, तयारी कपडा र टाइल आयात ओरालो
विराटनगर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा विराटनगर भन्सार नाका हुँदै हुने वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको छ। गत...
‘हाम्रो जीवन नै माटो हो, भविष्यको चिन्ता छ’
कुम्हाल समुदायको पुस्तौंदेखिको माटाका भाँडा बनाउने पेसा रेडिमेट सामग्रीको बढ्दो प्रयोगका कारण संकटमा पर्दैगएको छ ।
मलेसिया रोजगारी बन्द हुन नदिन यी हुन सक्छन् विकल्प
मलेसियाले एफडब्लूसीएमएस बाहेक अन्य प्रणालीबाट श्रमिक भर्ना गर्न नसकिने जवाफ नेपाललाई दिइसकेको छ । तर, नेपालले भने निश्चित म्यानपावर कम्पनी मार्फत मात्रै श्रमिक पठाउने...
शैलुङ : प्रकृति र आस्थाको संगम
शैलुङ भनेको केवल एउटा डाँडा मात्र होइन । यहाँको धार्मिक र प्राकृतिक पक्ष एकअर्कासँग जोडिएका छन् । शैलुङमा रहेको महादेव मन्दिर धार्मिक आस्थाको केन्द्रका...
विकसित राजनीतिक घटनाक्रमबारे निरन्तर छलफलमा रवि, के–के भयो ?
न्यायालयमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने पार्टीभित्र निरन्तर संवादमा छन् ।
एनपीएल : खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले भट्याए देउसीभैलो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले देउसीभैलो शैलीमा भट्याउन थालेका छन् ।...
कर्णालीका सुस्त १९ आयोजना : ६ पटकसम्म म्याद थप्दा पनि बनेनन्
निर्माण व्यवसायीले हरेक पटकका छलफलमा काम गर्ने प्रतिबद्धता जनाउने र व्यवहारमा काम नगर्ने प्रवृत्ति दोहोर्याएपछि प्रदेश सरकार अब कठोर कदम चाल्ने निष्कर्षमा पुगेको छ...
डोल्पाको खदाङ पुल निर्माणमा विवाद, सम्झौताको ५ वर्ष पुग्दा पनि सुरु भएन काम
१४ कात्तिक, डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित पुल निर्माणमा विवाद देखिएको छ। २०७८ सालमा ठेक्का सम्झौता भएको पुलको...
सरकारी कर्मचारी भएकै कारण यति ठूलो सजाय किन?
कसैले नखाएको जागिर यसैले खाएकी? एकछिन कुरा गर्न पनि फुर्सद छैन, पछि कुरा गरौँला रे! कति न देशै यिनीहरूले बनाएका जस्तो!
सर्वोच्चमा गोला तान्दा गम्भीर त्रुटि, न्यायाधीशबीच हल्लीखल्ली
गोला तान्दा समावेश नभएको दीपक भट्टको मुद्दा एकाएक पेशीमा प्रकाशित
टस गर्न सुदूरपश्चिमको आनाकानी, खेल सुरु हुन ढिलाइ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु हुन ढिलाइ भएको छ । निर्धारित समय बितिसक्दा पनि टस...
वर्षाले फूलखेतीमा क्षति, पर्वको मुखमा किसान निरास (तस्वीरहरू)
गोलबजार नगरपालिका–३ का किसान मनु स्याङ्दनले विगत १५–२० वर्षदेखि फूल खेती गर्दै आएको बताउँदै यस वर्ष ४ कठ्ठा जग्गामा सयपत्री फूल लगाएको जानकारी दिए...
डेभिड वार्नरले सोमबार कर्णाली याक्सविरुद्ध खेल्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजमा आबद्ध भएका अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नर कात्तिक १६ गते सोमबार मैदानमा उत्रिने...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१४ कात्तिक, काठमाडौं । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी बस्ने ४७ वर्षीय...
किसानको गुनासो सुनेपछि पुल बनाउने गृहमन्त्रीको प्रतिवद्धता
मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुलको अभावले कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको बताएका हुन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।