मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबिच स्वास्थ्य तथा बैंकिङ सेवामा सहकार्य
पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने समझदारी भएको छ । २०८३ मंसिर ९ गते भएको सम्झौताअनुसार मणिपाल अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →