राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ प्रतिनिधि छानिने, ४० वर्षमुनिका युवा अनिवार्य
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिरमा हुने केन्द्रीय महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ।
हरियो प्याज र लसुनको मूल्य घट्यो
२९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले आइतबार यी...
मस्कको स्टारसिपले इतिहास रच्यो, पहिलोपटक अन्तरिक्षबाट फर्किएको रकेट लन्चिङ बेसमा क्याच
२९ कात्तिक, काठमाडौं । इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ। १४...
इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ जना घाइते
तेहरान । इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् ।...
हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले हिन्दुराष्ट्र नेपालको कामना गर्दै दण्दवत प्रणामयात्रा सुरु गरेका छन्।...
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र
वासिङ्टन डीसी । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । अमेरिकी विशेष दूत जेरेड कुसनरले रुस र युरोपेली देशहरूबिच...
बिग बोसमा कनिकालाई सलमानको झटारो, ‘बेवकुफ हो कि ट्युबलाइट ?’
‘बिग बोस २०’ को घरमा हुने विवाद र त्यसमा सलमान खानको हस्तक्षेप सधैं चर्चामा रहने गर्छ । यसपटक भने सलमानको आक्रोशको निशानामा परेकी छन्,...
चाडपर्वमा बाहिरिइरहेको ढुकुटी र हाम्रो विडम्बना
नेपालीहरूको महान् चाड दसैँ र तिहार घरदैलोमा भित्रिनेबित्तिकै चारैतिर उमङ्ग र उल्लासको वातावरण छाइहाल्छ। विशेष गरी तिहारको उज्यालो पर्व लक्ष्मीपूजा, जुन धन, धान्य र...
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
पाँचथर । तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ । मेची राजमार्गमा यात्रा गर्ने...
खानी, विद्युत र वन तीनै क्षेत्रको रोयल्टी घट्यो, चार महिनामा २७ प्रतिशत कमी
खानी तथा खनिज पदार्थ नियमावलीअनुसार खानीबाट निकालिएको खनिजको परिमाणका आधारमा रोयल्टी तिर्नुपर्छ।
तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो
तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ।...
उमेरले छेकेन : ८४ वर्षपछिका मेरा पेन्टिङहरू
त्यो पुस्तकको प्रकाशनले मलाई थप ऊर्जा दियो। मेरो चित्रकला यात्रा त्यसपछि पनि रोकिएन। त्यसैले ८४ वर्ष कटेपछि बनाएका चित्रहरूको यो शृंखलालाई मैले '८४ पछिका...
सुशासनमा रास्वपाले सम्झौता गर्दैन, दोषी जो भए पनि उन्मुक्ति पाउँदैन- महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले सुशासनका विषयमा पार्टीले कुन पनि सम्झौता नगर्ने बताएका छन्।
कम्मर दुख्ने समस्या छ ? घरमै गर्नुहोस् यी ५ व्यायाम
उमेर बढ्दै जाँदा, लामो समय एउटै आसनमा बसेर काम गर्दा तथा हाम्रो दैनिकीमा शारीरिक गतिविधिको कमी हुँदा कम्मर दुख्ने समस्या हुन सक्छ । कम्मरको...
तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो
पाँचथर । तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ । मेची राजमार्गमा यात्रा गर्ने...
छठ पर्वले श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्छ: प्रदेश प्रमुख कर्ण
मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले छठ पर्वले प्रकृति र जीवनप्रतिको श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने बताएका छन्।...
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको...
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारबारे प्रधानमन्त्रीले लिने कदममा रास्वपाको समर्थन रहने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पार्टीको पूर्ण...
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन् । शनिबार...
रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले खेलेको पहिलो खेलमा डेनमार्कसँग ४-१ ले पराजित भएको छ । युइएफए नेसन्स लिग अन्तर्गत शनिबार...
साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट भारतीय युवक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाँजासहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका २२ वर्षीय...
'युद्धका बेला आफ्नै जीवन सबभन्दा प्यारो लाग्दो रहेछ'
पाकिस्तानसँगको युद्धमा झन्डै तीन महिना बिताउँदा हरेक दिन मृत्युको डर नजिकबाट महसुस गरेँ। युद्धको बेला घरपरिवारको यादभन्दा आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्ता बढी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।