THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
रातोपाटी

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर...

प्रधानमन्त्रीले गरे पलाञ्चोक भगवतीको दर्शन

प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना तथा दर्शन गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाली कांग्रेसको चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना दिउँसो ३ बजेपछि सुरु गरिने

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन अन्तर्गत चार प्रदेशको मतगणना आज दिउसो ३ बजेदेखि सुरु हुने भएको छ । नेपाली...

चोलेन्द्र निकट ‘बिचौलिया’ ईनमको साथमा कत्ति भेटिएको थियो अमेरिकी डलर ?

काठमाडौं । पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका ईनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । प्रहरीको विशेष...

किशोरीलाई अनुचित तरिकाले छोएको आरोपपछि रोबोट प्रहरी नियन्त्रणमा

घटनामा प्रयोग गरिएको रोबोटको चाल कसैले प्रत्यक्ष नियन्त्रण गरेको थियो वा पहिले नै प्रोग्राम गरिएको थियो भन्नेबारे पनि प्रहरीले जाँच गरिरहेको छ।...

पोप लियो चौधौँको शल्यक्रिया सफल

काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको...

चाडपर्वका लागि सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर परिचालन

दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ।...

कांग्रेसमाथि धावा बोल्नेलाई ठाउँको ठाउँ ठेगान लगाउने मान्छे म हुँ : मोहनबहादुर बस्नेत

बस्नेतले राजनीतिमा जनताको महत्त्वलाई जोड दिँदै जनताको संरक्षण र सेवामा नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।...

काभ्रेमा विशेष सुरक्षा योजना लागू

काभ्रेपलान्चोक । चाडपर्वको समयमा हुने यात्रुको बढ्दो चापसँगै हुनसक्ने दुर्घटना, ठगी, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले विशेष सुरक्षा...

SF

मलेसिया र जापानका लागि प्रस्तावित राजदूतको सुनुवाइ होल्ड, साउदी अरेबियाको रोक्ने तयारी

संसदीय सुनुवाइ समितिले जापान र मलेसियाका प्रस्तावित राजदूतहरूको सुनुवाइ होल्ड राख्ने भएको छ।

देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि तराईको मौसम मुख्यतया सफा रहेको जनाएको छ। विभागकी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आफ्नै बायोपिक सेटमा भावुक बने मदनकृष्ण

काठमाडौँ । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘म मदनकृष्ण’ निर्माण भइरहेको छ । आफ्नै जीवनकथा पर्दामा उतारिँदै गर्दा छायाङ्कन सेटमा पुगेका...

SF

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलविरूद्ध रास्वपा सांसदको आर्थिक अनियमितताको आरोप

दसैंमा जमरा र टीकाको महत्त्व

नेपालीको महान् चाड बडादसैंमा जमरा र टीकाको विशेष धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व रहेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरण : छानबिन समिति गठन

२८ असोज, जनकपुरधाम । सर्पदंशका बिरामी महेश यादवको मृत्यु घटना छानबिन गर्न एक समिति बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशले डाक्टर...

बालेन्द्र शाह रास्वपा हुन् ?

नेपाली राजनीतिमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहबिचको सम्बन्ध फरक किसिमको राजनीतिक प्रयोगका रूपमा देखिएको छ। कागजमा हेर्दा बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र...

अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न युरोपेली सङ्घलाई राष्ट्रसङ्घीय शरणार्थी निकायको आग्रह

काठमाडाैँ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले अन्तर्राष्ट्रिय सहायता बजेटमा कटौती गर्ने युरोपेली संघ (ईयू) को योजनाप्रति चिन्ता व्यक्त गर्दै यस्तो निर्णयले दीर्घकालीन...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।...

हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने

यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको हो।...

सीजेपी नेता पक्राउको विषयमा कड्किए राहुल गान्धी, भने–‘जन्तरमन्तर जनताको हो’

नयाँदिल्ली । भारतको विपक्षी दल कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले कक्रोज जनता पार्टी (सीजेपी) का नेता सौरव दास र आशुतोष...

चीनको निर्यात ३६.३ प्रतिशतले बढ्यो, व्यापार बचत नयाँ रेकर्डतर्फ

चीनको भन्सार निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उच्च प्रविधिका सामानको निर्यात बढ्दा देशको निर्यात-आयातबिचको अन्तर पनि बढेको हो।...

संगीत र पर्वको सम्बन्ध

दसैंको रौनक यतिबेला घरआँगनमा देखिन थालिसकेको छ। उत्साहसँगै दसैंले ल्याउने जोस, उल्लास र प्रेम यतिबेला भरिँदै छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।