THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
SF
सेतोपाटी

पाइलटले अपहरणको संकेत पठाएपछि जर्मनीबाट दिल्ली आउँदै गरेको विमान आकस्मिक अवतरण

विमान आकाशमै हुँदा पाइलटले संकेत नम्बर '७५००' प्रसारण गरेका थिए।

पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पाेखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ...

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको व्यापक अन्वेषण सुरु गर्ने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्कटिक क्षेत्रमा पर्ने ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिजको व्यापक अन्वेषण सुरु हुन लागेको बताएका छन्। उनले ग्रिनल्यान्डमा विश्वकै...

महंगीले खर्चिलो बन्दै दसैँ

काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ।

दसैंमा मासु : छनोट, भण्डार र पकाएर खाँदासम्म के-के कुरामा ध्यान दिने ?

दसैं नेपालीहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाड हो । यस अवसरमा घर–घरमा मासुजन्य परिकार पकाउने र खुवाउने चलन छ । टीका, आशीर्वाद, आफन्तसँगको भेटघाट...

एचडीएलले बजारमा ल्यायो ‘श्लोक हिमालयन प्रिमियम ट्रिपल एक्स रम’

काठमाडौँ । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले ‘श्लोक हिमालयन प्रिमियम ट्रिपल एक्स रम’ बजारमा ल्याएको छ। कम्पनीले यससँगै श्लोक ब्रान्डलाई प्रिमियम रमको श्रेणीमा विस्तार...

किन १२ दिन ढिलो बाहिरियो मनसुन ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार मनसुन बहिर्गमन बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।...

आप्रवासी कटौती गर्दा के हुन्छ ? अस्ट्रेलियामा सबैलाई गम्भीर बनाउने नयाँ विज्ञापन चर्चामा

विज्ञापनको सुरुवातमा एक व्यक्ति एउटा ठूलो रातो बटनतर्फ अघि बढ्छन्, जसको माथि लेखिएको हुन्छ- ‘आप्रवासी कामदारविना अस्ट्रेलिया चलाउन यो बटन थिच्नुहोस्।’

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१६ नम्बर वडाले जित्यो प्रयागराज सिंह सुवाल स्मृति कप

२८ असोज, काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका १६ वडाले जितेको छ । बुधबार भएको फाइनल खेलमा कामपा ६ नं.

यस्तो छ ऊर्जामन्त्री श्रेष्ठको ६ महिने कार्यकाल उपलब्धि

विशेषगरी राष्ट्रिय गौरवका सिँचाइ आयोजना समयमै सम्पन्न गर्ने लक्ष्य, नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना, प्रसारण लाइन निर्माणको गति र बाढी पूर्वसूचना प्रणालीको प्रभावकारिताले मन्त्रालयको आगामी...

बालेन सरकारले ल्याएको नयाँ अध्यादेशप्रति मुख्यमन्त्रीहरूको आपत्ति

विराटनगर । सङ्घीय सरकारले हालै जारी गरेको अध्यादेशले प्रदेशको अधिकार खोसेको र कार्यक्षेत्रमाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले गम्भीर आपत्ति जनाएका...

नेपालबाट बाहिरियो मनसुन

यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ ।

बूढीगण्डकी बाढीमा फसेका ६ सय बढीको उद्धार

आइतबारदेखि हालसम्म ६ सय ४८ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

अर्काको चुनाव चिह्नमा मत हाल्ने दिनको अन्त्य भयो : कांग्रेस महामन्त्री संग्रौला

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री डा.डिला संग्रौलाले कुनै पनि चुनावमा अर्को दलको चुनाव चिह्नमा मत खसाल्ने दिनको अन्त्य भएको बताएकी छन्।...

ऋण घटाउन उन्नत अर्थतन्त्रलाई आइएमएफको आग्रह

काठमाडाैँ । बढ्दो सरकारी ऋण र दशकौँयताकै उच्च बन्ड प्रतिफलले अर्थतन्त्रमा दबाब बढाएपछि अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले उन्नत अर्थतन्त्र भएका देशलाई ऋण नियन्त्रणका लागि...

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा स्नेही, महिलामा मिजार र खुलामा सुनार अगाडि

उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्। सहमहामन्त्रीमा एक पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा...

केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि प्रस्ताव आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । पार्टीको...

स्टिनक्याम्पको शतकमा नामिबियाले अमेरिकालाई हरायो

लरेन स्टिनक्याम्पको शतक र कप्तान गेर्हार्ड इरास्मसको उत्कृष्ट ब्याटिङमा नामिबियाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।...

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ।

छ वर्षमा १०० बढी विवाहित पुरुषसँग सम्बन्ध राखेकी महिलाले गरिन् यस्तो खुलासा !

ग्रेसले आफूलाई अरूको वैवाहिक सम्बन्ध बिगार्ने व्यक्तिका रूपमा नहेर्न आग्रह गरेकी छन्।

अग्रज तीन साहित्यकारलाई ‘वासु शशी साहित्य सम्मान’

वासु शशी स्मृति परिषद्, काठमाडौंले अग्रज तीन साहित्यकार हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई ‘वासु शशी साहित्य सम्मान-२०८३’ बाट सम्मान गरेको छ।...

प्रस्तावित राजदूतलाई सांसदका प्रश्न– सार्कलाई पुनर्जीवित गर्ने ठोस योजना के छ ?

सार्क भारत र पाकिस्तानबीचको तनाव तथा राजनीतिक असमझदारीका कारण सार्क विगत करिब एक दशकदेखि निष्क्रिय छ ।

SF

काठमाडौं ल्याउन थालियो खसीबोका, कस्तो छ बजार?

व्यापारीहरू यसपालि गाउँमै खसीबोका पाउन मुस्किल रहेको बताउँछन्।

सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।