प्रदेश प्रमुख देवकोटाद्वारा भीमफेदी कारागारको निरीक्षण
बागमती । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज कारागार कार्यालय भीमफेदी¸ मकवानपुरको निरीक्षण गरेका छन् । सो अवसरमा उनले कारागारको भौतिक पूर्वाधार, कैदीबन्दीहरूको...
एसियाड पौडी टोलीको तयारी भारतमा
काठमाडौँ । नेपाली पौडी टोलीले आसन्न २०औँ एसियाली खेलकुदको तयारी भारतको बैङ्गलरुमा गर्ने भएको छ । एक महिने प्रशिक्षणका लागि पाँच खेलाडीसहित सात सदस्यीय...
व्यक्तिको गोपनीयताको सम्मान गर्न आग्रह
काठमाडौँ । पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा व्यक्तिको गोपनीयतालाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगसहित महिला अधिकारका क्षेत्रमा काम गर्ने...
बेलायतको संसदमा फारेजबारे पुनः छानबिन सुरु
लण्डन । बेलायतको संसदीय नैतिकता निगरानी निकायले शुक्रबार कट्टर दक्षिणपन्थी राजनीतिज्ञ निगेल फारेजलाई दिएको ५० लाख पाउण्ड (६७ लाख डलर) को उपहारसम्बन्धी छानबिन फेरि...
सरकार विधेयक निर्माणमा फास्ट ट्र्याकमा अघि बढिरहेको छ : कानुनमन्त्री गौतम
बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको छ। विभिन्न मन्त्रालयका प्रतिनिधि कार्यदलमा सहभागी भई अध्ययन सुरु गरिसकेका छन्।...
रोल्पाका पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने सरकारको घोषणा
काठमाडौँ । रोल्पाको दुई वटा गाउँपालिकाका पहिरो प्रभावितहरूलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थवाङ गाउँपालिका–५...
जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
मुगुको खत्याड गाउँपालिका-११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो।...
एनसेलको छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले एनसेलबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगर्न आदेश दिएको छ।
स्वास्थ्य सुधार मुख्यमन्त्री भट्टको प्राथमिकतामा, डायलाइसिस शय्या थपिने
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका...
रास्वपा अनुशासनको कक्षा दिन्छ, सांसद आचरण सुधार्दैनन्
अनुशासनको दायरामा रहेर जनप्रतिनिधिको भूमिका निर्वाह गर्न रास्वपाले बेलाबेला आफ्ना सांसदलाई प्रशिक्षित गर्छ । तर मर्यादाविपरीत आचरण देखाएको भन्दै कतिपय सांसदमाथि प्रश्न उठ्दै आएको...
सर्वोच्च अदालतले किन बरामद सामग्री समेत पेस गर्न आदेश दिएको हो ?
नेपालको संविधानमा छ- ‘कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने उपकरण अन्य सञ्चार माध्यमलाई...
खण्डहर विराटनगर जुट मिल्स : सरकारले चलाउने कि निजी क्षेत्रलाई दिने ?
कमजोर भौतिक संरचना, पुराना मेसिन र प्रतिस्पर्धी बजारका कारण मिल्स चलाउन कठिन छ । मिल्स सञ्चालन सरकारले गर्ने कि निजी क्षेत्रलाई भाडामा दिने भन्ने...
बेलायतले वर्क परमिट लाइसेन्स खारेज गरेपछि जोखिममा नेपाली कामदार
वैदेशिक रोजगारीको प्रलोभनमा नेपालमै लाखौं ठगिनेको संख्या अधिक छ । तर, बेलायत आइसकेर स्किल्ड वर्कर भिजा पाएका नेपाली पछिल्लोपटक ठगिने वा बिचल्ली हुने क्रम...
देउवा समूहको राष्ट्रिय भेला : विशेष महाधिवेशनबारे विधानको व्यवस्था फेर्ने प्रस्ताव ल्याउँदै
केन्द्रीय कार्यसमितिको अवधि ६ महिनाभन्दा कम बाँकी रहेको अवस्थामा, आमनिर्वाचन हुन ६ महिना वा त्योभन्दा कम अवधि बाँकी रहेको अवस्थामा र पार्टीले केन्द्रीय महाधिवेशनको...
अर्थ मन्त्रालयले संग्रहालय बनाउन सिफारिस गरेको विराटनगर जुट मिल चलाउने सरकारको कसरत
नेपालकै पहिलो उद्योगलाई खारेज गरेर मिल, मेशिनरी, उपकरण, भवनलाई प्रदेश सरकार र विराटनगर महानगरपालिकासँगको समन्वय र साझेदारीमा औद्योगिक संग्रहालयको रुपमा विकास गर्न सकिने भनिएको...
ग्यास अभावको दोष फेरि पनि उपभोक्ताकै टाउकोमा
वाणिज्य सचिव नारायणप्रसाद शर्मा दवाडीले बजारमा ग्यास अभाव नभई विगतको ‘ब्याकलग’ र त्रासका कारण माग बढेको उनको भनाइ छ ।
सरकारले तोक्यो संवैधानिक पदाधिकारीको तलब, प्रधानन्यायाधीशको १ लाख १२ हजार
अब प्रधानन्यायाधीशको एक महिनाको तलब एक लाख १२ हजार ५२२ हुनेछ । न्यायाधीशहरुको तलब ९३ हजार ५४७ रुपैंया हुनेछ ।
१० बजे १० समाचार : विशेष महाधिवेशन अवैधानिक भएको दाबी, सुदूरपश्चिममा नयाँ सरकार
आज २०८३ साउन २९ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ : १.
इलामले दु:ख खेपेका दुई वर्ष
मेची राजमार्गमा पर्ने राजदुवाली खण्डको सडक अवरुद्ध भएको एक महिना भयो । सडक भासिएको छ । सडकको बीचबीचमा पानी निस्किएको छ । विभिन्न ठाउँमा...
मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। काठमाडौँ...
देउवा समूहको राष्ट्रिय भेला : शेरबहादुरको सन्देश– कांग्रेस एक होस्
यो भेलामा शेरबहादुर देउवालाई पार्टीको सभापति र तत्कालीन १४ औं महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई सम्बन्धित पदकै हैसियतमा प्रस्तुत गरिएको थियो ।
खगराजलाई मुख्यमन्त्री बनाउन देउवाले मत मागे, ओली–प्रचण्डले बनाए
चुनावका बेला देउवाले मुख्यमन्त्री बनाउने उधारो वचन दिएको बताउने भट्टलाई अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री बनाएका...
रोकियो नाइके, भाइनाइके र चौकीदार नियुक्ति
नियुक्ति प्रक्रियामा पारदर्शिता खोज्न र जेलभित्र हुने आर्थिक लेनदेन तथा अपारदर्शी प्रणालीलाई व्यवस्थित गर्न यो कदम चालिएको गृहमन्त्री सुधन गुरुङले बताए ।
सम्पत्ति छानबिनसम्बन्धी मुद्दाहरू अब संवैधानिक इजलासमा
सर्वोच्च अदालत प्रशासनबाट उठेको टिप्पणीमा निर्णय गर्दै प्रधानन्यायाधीश डा. मनोज शर्माले आधा दर्जन रिट निवेदनहरू संवैधानिक इजलासमा पठाउन निर्देशन दिएका हुन् ।
बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द
म्याग्दी। जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ। बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड र बेनी-दरवाङ सडकमा आज...