रास्वपा अनुशासनको कक्षा दिन्छ, सांसद आचरण सुधार्दैनन्
अनुशासनको दायरामा रहेर जनप्रतिनिधिको भूमिका निर्वाह गर्न रास्वपाले बेलाबेला आफ्ना सांसदलाई प्रशिक्षित गर्छ । तर मर्यादाविपरीत आचरण देखाएको भन्दै कतिपय सांसदमाथि प्रश्न उठ्दै आएको छ ।
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →