सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
धनगढी। सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको...
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन, १५ दिनको समयसीमा
यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति गठन गरिएको छ ।...
भोटेकोशी बाढी महाविपत्तिले छैन बजारमा तीजको चहलपहल (भिडियो रिपोर्ट)
काठमाडौँ । हिन्दु नेपाली महिलाहरूको तीज नजिकिँदै छ, तर बजारमा विगतका वर्षहरूमा जस्तो चहलपहल देखिँदैन । यसको मुख्य कारण हो हालै रसुवाको भोटेकोशी नदीमा...
यूएई पुगेका इरानी माझीहरू स्वदेश फर्किए
गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन्। आजदेखि उनीहरू स्वदेश फर्किन थालेका छन्।
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन
भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने, उत्कृष्ट खेलाडी ‘आइकोनिक प्लेयर’ चुनिने
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली विराटनगर किङ्सले कोशी प्रदेशका उदीयमान युवा क्रिकेट प्रतिभालाई लक्षित गर्दै ‘ड्रिम टु प्ले २०२६’ प्रतियोगिता आयोजना...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता: कुन-कुन विषय गर्दैछन् सम्बोधन ?
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।...
इमरान ताहिर बने टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्ने सबैभन्दा पाका खेलाडी
२६ भदौ, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले...
जलविद्युत्-पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जा मन्त्रालय र योजना आयोगबीच सहमति
विभागीय मन्त्रालयहरूको प्राविधिक विशेषज्ञता र राष्ट्रिय योजना आयोगको नीतिगत नेतृत्व जोडेर समग्र विकास निर्माणका एकीकृत मोडेल तयार पार्ने समझदारी बनेको छ ।
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्त्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । छैटौँ...
पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान...
४ वर्षपछि भेटेको बुबाको खुसी १२ दिन नि टिकेन!
सायद बुबाको मुख हेर्ने दिनको सबैभन्दा ठूलो अर्थ यही हो— बुबा जीवित हुँदा उहाँको अनुहार हेर्न नबिर्सनु। किनकि एउटा दिन यस्तो पनि आउन सक्छ,...
चिलिमेको टनेलसम्म ठुला उपकरण लैजाने बाटो खुल्यो : सेना
काठमाडौँ। खोज तथा उद्धारको लागी चिलिमे जलविद्युत आयोजनाको सुरुङको टनेलमा ठुला उपकरण लैजाने पहुँचमार्ग तयार भएको सेनाले जनाएको छ। सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले...
हिमालमा देखिएको संकट कुनै एक देश विशेषको मात्रै होइन : प्रचण्ड
‘यो त हिमाल पग्लिएर, विष्फोट भएर प्रलयका रूपमा आएको हुनाले विश्व मानव जातिले यो घटनालाई गहिरो गरी हेरिराखेको छ,’ उनले भने ।
मोदी र पुटिनबीच भेट : व्यापार, ऊर्जा र रक्षाबारे छलफल
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्।
शंकर भन्छन्, ‘विशेष महाधिवेशन’, बादल भन्छन्, ‘च्याम्पियन बन्ने होड’
काठमाडौँ । नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन...
झण्डै ५ महिनाको अवधिमा मात्रै बालेन सरकारले गर्यो ६३ वटा नियुक्ति (सूचीसहित)
काठमाडौँ । झण्डै ५ महिनाको अवधिमा मात्रै मन्त्रिपरिषद्बाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी ६३ जनाको नियुक्ति गरिएको पाइएको छ। २०८२ चैत...
पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस...
बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बालबालिकाको वैकल्पिक हेरचाहलाई मुख्यतः परिवारमा आधारित वैकल्पिक हेरचाह, आवासीय वैकल्पिक हेरचाह र स्वतन्त्र जीवनयापनको तहमा वर्गाीकरण गरिएको छ।...
नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको छ ।
गरिबलाई नि:शुल्क उपचार कानुनमा छ, अस्पतालमा छैन
कानुन, नीति र कार्यक्रमको थुप्रोबीच प्रसूति सेवाका लागि अस्पताल पुगेकी महिला उपचार नपाएर सडकमा पुगिन्, विज्ञ भन्छन्– ‘समस्या स्रोतको मात्र होइन, राज्यको कार्यान्वयन र...
सन्तानका लागि अकल्पनीय काम गर्ने एक बाबुको कथा भन्ने सुपरहिट फिल्म (युट्युबमा)
यसले ३० भन्दा बढी अवार्ड जितेको छ भने विभिन्न भाषामा बन्दै चीनदेखि हलिउडसम्म पुगेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।