पाठ्यक्रम परिमार्जनको सुझाव संकलन गर्न शिक्षामन्त्री मधेशमा
२६ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेश सरकार तथा सरोकारवालासँग छलफल गरेका...
अस्पतालमा प्रसूती सेवा नपाएकामा संसद्मा विरोध, बालेनलाई सम्झाए चुनावी भाषण
प्रधानमन्त्री बालेन शाहले चुनावमा बेला भोट माग्दा गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ भनेका थिए । तर राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले पैसा...
भक्तपुरमा नेपाल, चीन र जर्मनीबीच सांस्कृतिक आदानप्रदान
भक्तपुरमा नेपाल, चीन र जर्मनीबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।
प्रभु बैंकका सञ्चालक तथा कर्मचारीद्वारा ४० लाख ८० सहयोग
काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरबारविहीन भएका परिवारहरूलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले...
मलेसियाको रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन गर्दै सरकार, २५० लाई स्पष्टीकरण
२६ भदौ, काठमाडौं । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने गरी अघि बढाइएको प्रक्रियामाथि सरकारले छानबिन अघि बढाउने भएको छ ।...
आलोचना सहनै नसक्ने नेतृत्वका कारण नेपालका वामपन्थी आन्दोलन सङ्कटमा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’ले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दा कार्यान्वयनमा झमेला देखिएको छ ।...
सेफ्टी ट्यांकीमा भेटियो युवकको शव, हत्या आरोपमा चार जना पक्राउ
महोत्तरीमा युवकको हत्या गरी सेफ्टी ट्यांकीमा शव लुकाएको घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्रीसँगको संवादपछि विनोद चौधरी उत्साहित, ‘सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्छन्’
काठमाडौँ । उद्योगपति विनोद चौधरीले प्रधानमन्त्री बालेन शाहसँग देशको समग्र आर्थिक विकास, निजी क्षेत्रका चुनौती तथा लगानीका सम्भावनाबारे दुई घण्टा लामो खुला छलफल भएको...
सामान्य कारबाहीमा बैंक सञ्चालक/सीईओ अयोग्य नहुने व्यवस्था गर्न अर्थ समितिको निर्देशन
सामान्य कारबाही तथा नसिहतले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) अयोग्य नहुने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।
दिब्यदेव र सुहानाको ‘बाः एक योद्वा’ ९ असोजदेखि प्रदर्शनमा आउने
काठमाडौं । चलचित्र ‘बा : एक योद्वा’ को नयाँ प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म ९ असोजदेखि प्रदर्शनमा आउने जनाइएको छ...
कुलमान भन्छन्: रसुवाको बाँच्ने आधार नै बाढीले समाप्त पार्यो
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लाका आम नागरिकको बाँच्ने मुख्य आधार नै समाप्त पारेको बताएका छन्।...
चितवनमा चाङ्गान नेभो Q05 सार्वजनिक हुँदै
चितवन । चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन (NEV) ब्रान्ड नेभोअन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी NEVO Q05 आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ। चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt.
सहकारीले पनि उच्चपदस्थ पदाधिकारीको पहिचान विवरण राख्नुपर्ने
मागर्दशनले तोकेका व्यवस्था कार्यान्वयन नगरे सहकारी संस्था निलम्बन वा दर्ता खारेजसम्म प्राधिकरणले गर्न सक्ने छ ।
सशस्त्र प्रहरी बलमा ६६६ जनाका लागि भर्ना खुल्यो
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि नयाँ भर्ना आह्वान गरेको छ ।...
सडकमै प्रसूति प्रकरण : स्वीपरदेखि डाक्टरसम्म कामबाट हटाइए
काठमाडौँ । पैसा तिर्न नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रस्तुति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना...
राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
संघका तर्फबाट प्रभावित क्षेत्रका लागि झुल, जुत्ता–चप्पल, ब्ल्यांकेट तथा भाँडाकुँडा (थाल, कचौरा र गिलास) हस्तान्तरण गरिएको छ।...
सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
धनगढी। सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको...
शाओमी नेपालद्वारा बाढीपहिरो प्रभावितका लागि २० लाख सहयोग
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।...
मन्त्री कानुन आयोगको अध्यक्ष बन्ने प्रावधानमाथि संसद्मा उठ्यो प्रश्न
सत्तारुढ दल रास्वपाकै सांसद समीक्षा बाँस्कोटाले जंगबहादुर राणाले कानुन बनाउदा समेत फराकिलो सोचाइ राखेको उदाहरण दिँदै अहिले चाहिँ कता जाने खोजेको भन्ने प्रश्न गरेकी...
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन, १५ दिनको समयसीमा
यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति गठन गरिएको छ ।...
रवि लामिछानेलाई थाहा थिएन नयाँ मन्त्री नियुक्तिको तयारी
प्रधानमन्त्री बालेनले सभापति लामिछानेलाई कसलाई मन्त्री बनाउने भनी एक बचन सोधेको भए उनी गणेश पराजुलीलाई अघि सार्ने तयारीमा थिए । तर रवि लामिछानेको कोटामा...
भोटेकोशी बाढी महाविपत्तिले छैन बजारमा तीजको चहलपहल (भिडियो रिपोर्ट)
काठमाडौँ । हिन्दु नेपाली महिलाहरूको तीज नजिकिँदै छ, तर बजारमा विगतका वर्षहरूमा जस्तो चहलपहल देखिँदैन । यसको मुख्य कारण हो हालै रसुवाको भोटेकोशी नदीमा...
एमाले कार्यदल बैठक : दुवै प्रतिवेदन अध्ययनपछि निर्णय गर्ने
काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शनिबार पुनः बस्ने गरी सकिएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका...
कृष्णभिरको कहर: सधैंलाई पार पाउने रहर
देशकै प्रमुखमध्येको एक पृथ्वी राजमार्गलाई दीर्घकालसम्म सुरक्षित बनाउन नदीको कटान, पहाडको भूबनोट, संरचनाको क्षमता र वैकल्पिक रुटको लागतसहित समग्र अध्ययन गरेर निर्णय लिनुपर्ने देखिन्छ...
यूएई पुगेका इरानी माझीहरू स्वदेश फर्किए
गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन्। आजदेखि उनीहरू स्वदेश फर्किन थालेका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।