अध्यक्ष ओलीको अपिल : भदौ २४ को विध्वंस दोहोरिन नदिन हिंसा र अराजकता अन्त्य गर्नुपर्छ
अध्यक्ष ओलीले गत वर्ष भदौ २३ गतेको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।...
दैलेखमा सुख्खा पहिरा गएपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध
सुर्खेत । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर...
सिरहामा भारत लैजान लागेको १५७ किलो गाँजा बरामद
२४ भदौ, सिरहा । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट...
विद्रोहको साक्षी बन्दा विवादमा घेरिएका कलाकर्मी
काठमाडौँ । एक वर्षअघि आजकै दिन भएको जेनजी आन्दोलनले धेरै क्षति पुर्यायो, परिवर्तनहरू समेत भए । सामाजिक सञ्जालमा ‘नेपोबेबी’विरुद्ध थालिएको आन्दोलन भ्रष्टाचार अन्त्य र...
आईपीएएसबाट प्राप्त ७ लाख रुपैयाँ घेदुङले बाढीपीडितलाई सहयोग गर्ने
२४ भदौ, काठमाडौं । एसियाका आदिवासी जनजातिको ऐक्यबद्धता कोष (आईपीएएस) ले नेपाल तामाङ घेदुङलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । आईपीएएसका प्रतिनिधिले उक्त...
भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। उक्त राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका-१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरद्ध भएको...
भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।...
इरानद्वारा जोर्डनतर्फ क्षेप्यास्त्र प्रहार, अमेरिकाले पाँच इरानी तेल ट्यांकर ध्वस्त पारेपछि तनाव चुलियो
जोर्डन । अमेरिकी सेनाले पाँचवटा इरानी तेल ट्यांकरमाथि हमला गरेपछि इरानले त्यसको जवाफमा जोर्डनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी सैन्य उपस्थितिसँग जोडिएको...
भदौ २४ को हिंसा अघिल्लो दिनको घटनाको आवेग थिएन : एमाले
काठमाडौँ । नेकपा (एमाले)ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिन नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई...
सिन्धुलीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, २ जना घाइते
२४ भदौ, काठमाडौं । सिन्धुलीमा मंगलबार राति मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट...
२४ भदौको विध्वंश नवयुवा प्रदर्शनबाट सिर्जित आवेग थिएन : एमाले
२४ भदौ, काठमाडौं । नेकपा एमालेले २३ र २४ भदौमा भएका घटनालाई नेपालको लोकतन्त्र, राष्ट्रिय अर्थतन्त्र र राज्यका आधारस्तम्भमाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरेको...
फर्किएला सिआइटी र एचडिएलको सेयर मूल्य?
बढ्दो व्यवसाय, नाफा र केही सेयर बिक्रीबाट यसको सञ्चिति बढ्दै गयो। र, आर्थिक वर्ष २०७५–७६ देखि लगातार तीन वर्ष यसले एक सय प्रतिशतसम्म लाभांश...
राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य छैन : बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य नहुने बताएका छन् । गत वर्ष भदौ २४ मा राष्ट्रमाथि आक्रमण भएकोले यस...
प्राकृतिक विपत्ति वित्तीय संकटमा परिणत हुनु हुँदैन
नेपालमा आएको विनाशकारी बाढीले जलवायु परिवर्तनबाट हुने मानवीय तथा आर्थिक क्षति फेरि एकपटक स्पष्ट पारेको छ।...
भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, नेपाल राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल
नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूलाई ‘राष्ट्रका दुश्मन’को संज्ञा दिएका छन्।...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)
काठमाडौँ । पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी...
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
रसुवा । भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ । ‘सेटोप अष्ट्रेलिया’को आर्थिक...
बाजुरामा कालसिङ्गे खोलाले बगाउँदा १६ वर्षीय किशोर बेपत्ता
धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १७ वर्षीय छोरा अनुज सिंह बाख्रा...
चिलिमेमा आजदेखि अस्थायी सडकमार्फत उद्धार, चौबीसै घण्टा काम हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमेमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आजदेखि अस्थायी सडक सञ्चालनमा आउने बताएका छन्।...
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ।...
जेनजी आन्दोलनको एक सालपछि ओलीको समीक्षा गर्दा
इतिहासले ओलीलाई पूर्ण खलनायक र पूर्ण नायक पनि बनाउँदैन। इतिहासले हामीलाई भने सोध्नेछ— विचार बाँकी हुँदा पनि किन चुप बस्यौ? मदन र मनमोहनको नाम...
अमेरिकाले तेल ट्यांकरमा आक्रमण गरेपछि इरानले जोर्डनमा हान्यो मिसाइल
अमेरिकी सेनाले इरानी तेल बोकेका पाँचवटा ट्यांकर ध्वस्त पारेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।