सिराहामा सशस्त्र प्रहरीद्वारा डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद
सिरहा । सशस्त्र प्रहरी बल सिराहाले डेढ क्विन्टलभन्दाबढी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट...
किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ र जोखिम छैन : वडाध्यक्ष गुरुङ
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ।...
प्रचण्डको प्रश्न : जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ?
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, लुटपाट र विध्वंसको निष्पक्ष...
सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल...
कर्णालीमा ९ वर्षमा ३४१ किलोमिटर सडक कालोपत्र, ३४ सय किलोमिटर नयाँ ट्रयाक
२४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना भएको नौ वर्षको अवधिमा ३४१ किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । तर यही अवधिमा ३...
संसद्मा सम्बोधनका लागि रास्वपा सभापति लामिछानेले सभामुखसँग मागे समय
काठमाडौँ । प्रतिनिधिसभाको आज बुधबार बस्ने बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । रास्वपाका मुख्य सचेतक...
तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका शुष्मा गुरुङको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ।...
भोटेकोशी बाढी : लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
कपिलबस्तु । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् । आन्तरिक मामिला,...
पत्रकार बद्रीप्रसाद काफ्लेको निधन
उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। गाईघाटस्थित समता टोलमा रहेको आफ्नै...
लिम्बु समुदायमा सिलामसाक्मा : परम्परादेखि पहिचानको प्रतीकसम्म
२४ भदौ, तेह्रथुम । कुनै सांस्कृतिक कार्यक्रम होस् वा औपचारिक समारोह, अतिथिको स्वागतमा फूलमाला, खादा र अबिरसँगै पछिल्लो समय एउटा फरक सांस्कृतिक चिनो पनि...
रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटकाे विदुर १० र ११ मा बल्यो बत्ती
सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन अभियानलाई तीव्रता दिएको छ।
संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
२४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । रास्वपाका एक सांसदका अनुसार सभापति...
भदौ २४ को विध्वंश नवयुवाको आक्रोश थिएन- ओली
ओलीले अब हिंसा र अराजकतालाई कुनै पनि नाममा वैधता दिन नहुने बताएका छन्।
एक्ली आमा चुनरुपाको चित्कार : मेरा दुई छोरा कहाँ छन् सरकार ?
गत भदौ ९ गते साँझ चुनरुपा बुढाले आफ्ना छोरासँग भविष्यको कुरा गरेकी थिइन्।
‘पेन्सन पट्टा’ लाहुरे परिवारको कथा मात्रै होइन : दयाहाङ राई
काठमाडौँ । अभिनेता दयाहाङ राईले ‘पेन्सन पट्टा’ केवल लाहुरेकाे कथा मात्र नभएको बताएका छन् । फिल्मले लाहुरे परिवारको जीवन, पुस्तान्तरण, प्रेम, सम्बन्ध र जिम्मेवारीलाई...
भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्।...
‘द हिमालय भिल्ला’काे मुख्य प्रस्ताेतामा प्रशान्त
काठमाडौँ । रियालिटी शो ‘द हिमालय भिल्ला’काे मुख्य प्रस्तोताका रूपमा अभिनेता तथा काेरियाग्राफर प्रशान्त ताम्राकार रहने भएका छन् । निर्माण कम्पनी मकालु मुभिज प्रालिले...
मधेशमा गत आवमा ५९१ किमी सडक विस्तार
२४ भदौ, जनकपुरधाम । मधेश प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ ।...
प्रदेश प्रमुखमा नयाँ नियुक्ति कि निरन्तरता?
केन्द्रमा सरकार परिवर्तन हुनेबित्तिकै प्रदेश प्रमुख पनि फेरिने अभ्यास स्थायित्वभन्दा बढी राजनीतिक भागबन्डामा आधारित देखिन्छ।...
अध्यक्ष ओलीको अपिल : भदौ २४ को विध्वंस दोहोरिन नदिन हिंसा र अराजकता अन्त्य गर्नुपर्छ
अध्यक्ष ओलीले गत वर्ष भदौ २३ गतेको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।...
दैलेखमा सुख्खा पहिरा गएपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध
सुर्खेत । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर...
सिरहामा भारत लैजान लागेको १५७ किलो गाँजा बरामद
२४ भदौ, सिरहा । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।