१० हजार एमएएचसम्मको ब्याट्रीसहित 'रेड्मी नोट १७' सिरिज सार्वजनिक
रेड्मी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकले २ हजार ४९९ रूपैयाँ मूल्य पर्ने रेड्मी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्नेछन्।
महिलाको नाममा बढ्दै भूमि स्वामित्व
रजिस्ट्रेसन शुल्कमा छुटको सुविधाका कारण कपिलवस्तुमा महिलाको नाममा भूमि स्वामित्व बढ्दै गएको छ।...
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र चिह्न प्रयोग गर्दै उद्धार तथा राहतमा...
काठमाडौंका पूर्वइन्जिनियर विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, भ्रष्टाचार गरेको पैसा लुकाउन सालीलाई जग्गा
काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।...
भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड लाग्ने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७...
बैठकमा दुवै प्रतिवेदन पेश भएका छन्, आइतबार एउटै बनाउँछौं : लेखराज भट्ट
२६ भदौ, काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्। शुक्रबार बसेको कार्यदलको बैठकमा कार्यदल संयोजक...
स्वकीय सचिवको सुविधा : कर्णालीका सांसदले लडेरै ब्युँताए, प्रदेश प्रमुखले राखेनन्
सुर्खेत । कर्णाली प्रदेशका सांसदहरू निरन्तर सरकारसँग लडेरै आफ्नो स्वकीय सचिव सम्बन्धी सुविधा फिर्ता ल्याउन सफल भएका छन् । चालु आर्थिक वर्षको बजेट पारित...
मधेसका अर्थमन्त्री भट्टराईको सय दिन : रकमान्तर रोक्नेदेखि ७६ लेखा कर्मचारीको सरुवासम्म
जनकपुरधाम । मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आफू मन्त्री भएयता आर्थिक सुशासन कायम गर्न महत्वपूर्ण काम गर्न सफल भएको दाबी गरेका छन् । उनले...
बाढी प्रभावित क्षेत्रमा पछिल्लो २४ घण्टामा ५२ जना बिरामी थपिए
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको बाढीपछिको सङ्क्रामक रोग निगरानी प्रतिवेदन अनुसार २४ घण्टाको अवधिमा कुल...
सडकपेटीमा प्रसूति घटना : ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरेको छ।
नरेफाँटबाट बरामद ग्यास निर्धारित मूल्यमा बेच्ने सर्तमा फिर्ता
काठमाडौँ । नरेफाँटबाट बरामद गरेको ग्यास निर्धारित मूल्यमा नै उपभोक्तालाई वितरण गर्ने गरी प्रहरीले फिर्ता गरेको छ । प्रहरीले बिहीबार साँझ काठमाडौँ–३२ स्थित नरेफाँटबाट...
कर्मचारी सञ्चय कोषलाई समय सापेक्ष बनाउन ऐन संशोधन गर्न लागिएको हो : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष रकम जम्मा गरेर राख्ने मूल उद्देश्य नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा कर्मचारी सञ्चय कोष...
जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसके : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधि देखेर जनता निराश भएको बताएका छन्। शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको...
हराभरा बन्दै टुँडिखेल, मङ्सिरसम्म सकिनेछ काम
काठमाडौँ । राजधानीको मुटुमा रहेको टुँडिखेलको फेरिएको स्वरुपलाई नियाल्दै रहेका कैलालीका युवा ललितकुमार कलेललाई विदेशमा पुगेजस्तो अनुभूति भयो । “अन्य देशका सहरमा जताततै यस्तै...
राहत कोषमा बाराही ग्रुपको २० लाख ५५ हजार
पोखराको बाराही हस्पिटालिटी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख ५५ हजार रुपैयाँ संकलन गरेको छ। बाराहीसँगै पोखराका अन्य होटलले पनि उक्त कोषमा...
तीज र पुरुषको सहभागिता
तीज नेपाली महिलाहरूको निकै लोकप्रिय पर्व हो । वैदिक पात्रोअनुसार भाद्रशुक्ल प्रतिपदादेखि सुरु भई पञ्चमीको पूजासँगै समापन हुन्छ । तीज मुख्यगरी नेपाली र विशेषतः...
भैरहवाको कालिंगा क्यासिनोमा जुवा खेल्ने ५ नेपाली पक्राउ
२६ भदौ, काठमाडौं । भैरहवाको कालिंगा क्यासिनोमा जुवा खेल्ने पाँच नेपालीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले...
विपक्षी दलका सांसदहरूले दर्ता गरे सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव
विपक्षी दलका सांसदहरूले सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्।
बेत्रावतीमा बेलिब्रिज कहिले जडान सुरु हुन्छ ?
काठमाडौँ । बाढीले क्षति पुर्याएको नुवाकोटको बेत्रावतीमा आगामी १५ दिनभित्र बेली ब्रिज (पुल) जडानको काम सुरु हुने जनाइएको छ । पूर्वाधार विकास मन्त्रालयद्वारा गठित...
सडकमै प्रसूति प्रकरण : स्वीपरदेखि डाक्टरसम्म कामबाट हटाइए
काठमाडौँ । पैसा तिर्न नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रस्तुति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना...
झोलुङ्गे पुल निर्माणपछि घण्टौ लाग्ने दूरी १० मिनेटमै सीमित
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ११ लाई जोड्ने गरी आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ ११ को बुढाथोकी डाँडा र...
जिल्लास्तरीय वक्तृत्वकलामा रफिक भट्टराई प्रथम
संविधान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिका–३ का रफिक भट्टराई प्रथम भएका छन्।...
सार्वजनिक यातायातमा नीतिगत रूपान्तरण र विद्युतीय सवारीलाई प्राथमिकता दिइने : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाइएको बताएका छन्। शुक्रबार मन्त्रालयमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघसँगको...
राष्ट्र बैंकमाथि सरकारले हस्तक्षेप गर्दैन, अर्थसचिव सेतु मात्रै हुन् : अर्थमन्त्री वाग्ले
२६ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक र गभर्नरको स्वायत्ततामाथि सरकारले कुनै हस्तक्षेप नगर्ने जिकिर गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।