‘ग्रीन आर्मी’ नाम परिवर्तन नगरे के कारबाही हुन्छ ?
काठमाडौँ । सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम र स्वरूप प्रयोग गरेको विषयमा विवादमा आएको ‘ग्रीन आर्मी’ संस्थालाई नाम परिवर्तन गर्न ३५ दिनको समयसीमा दिइएको छ...
पोखरामा थप पाँच शव व्यवस्थापन
पाेखरा । भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएका थप पाँच जनाको शव आज पोखरामा व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेपछि दुई महिला, दुई पुरुष र...
बा हुनुहुन्थ्यो भने...
जिन्दगीले धेरै कठिन मोडहरू देखायो, र हरेक अप्ठ्यारो क्षणमा मनले एउटै कुरा भनिरह्यो—बा हुनुहुन्थ्यो भने।
प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय
नेपालले नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नुपरिरहेको विषयलाई प्रस्तुत गर्ने गर्नेछ ।
भोटेकोशी बाढीले ९ हजार विद्यार्थी प्रभावित, शिक्षा क्षेत्र उकास्न साढे २ अर्बभन्दा बढी लाग्ने
२६ भदौ, काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले तहसनहस बनाएको शैक्षिक...
हैवान: अक्षय–सैफको पुनर्मिलन, असन्तुलित संयोजनले बढायो निराशा
फिल्ममा सैफ अली खानले दृष्टिविहीन श्यामको भूमिका निर्वाह गरेका छन् भने अक्षय कुमारले हत्यारा परशुरामको भूमिका निभाएका छन्।...
पशुपति क्षेत्रमा तीज पर्वको तयारी
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको तीजको तयारी थालेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा आज कोष,...
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले
मन्त्री डा वाग्लेले कोषमा रु ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमको समुचित परिचालन आवश्यक रहेको बताए ।...
प्रधानमन्त्री ज्यू ! खल्तीमा पैसा नहुन २५ सय रुपैयाँमा कति थप्नुपर्छ ?
बबिता पासवानले अस्पताल पुगेर पनि उपचार किन पाइनन्, जिम्मेवार को हो र यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य प्रणालीमा के सुधार गरिँदैछ भन्ने प्रश्नको जवाफ...
सुरूङभित्र नपसी लेदो निकाल्ने 'जुगाड', रातभर नसुती पुल्चोक क्याम्पसले बनायो मेसिन
रातभर नसुतेर शिक्षक–विद्यार्थीले बनाएको यो सरल संरचना अहिले चिलिमेको सुरूङभित्र थुप्रिएको लेदो र गेगरान बाहिर निकाल्ने प्रयासमा प्रयोग हुँदैछ।
विद्यार्थी संगठनहरूले गरे आयल निगमको मुख्यालय घेराउ, तस्बिरहरू
काठमाडौँ। खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी सङ्गठनहरूले शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेका छन्। उनीहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज...
बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे मूल्याङ्कन गरिँदै
मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँगको सहकार्यमा मूल्याङ्कन गर्न लागेको हो।...
१० हजार एमएएचसम्मको ब्याट्रीसहित 'रेड्मी नोट १७' सिरिज सार्वजनिक
रेड्मी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकले २ हजार ४९९ रूपैयाँ मूल्य पर्ने रेड्मी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्नेछन्।
संसद् पुनःस्थापनाबारे एमाले केन्द्रीय कमिटीमा छलफल हुन्छ : महेश बस्नेत
२६ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दा र नागरिक दबाबका कारण संसद् ब्युँताएर गलत अभ्यास सच्याउनुपर्ने...
महिलाको नाममा बढ्दै भूमि स्वामित्व
रजिस्ट्रेसन शुल्कमा छुटको सुविधाका कारण कपिलवस्तुमा महिलाको नाममा भूमि स्वामित्व बढ्दै गएको छ।...
राप्रपाले ४ जिल्लामा पठायो पत्र- कारबाही गरेका नेताहरूलाई पार्टीको कुनै निकायमा समावेश नगर्नू
राप्रपाले ४ जिल्लामा पत्र पठाएर कारबाहीमा परेका नेताहरूलाई पार्टीको कुनै पनि निकायमा समावेश नगर्न भनेको छ।
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र चिह्न प्रयोग गर्दै उद्धार तथा राहतमा...
रसुवा बाढीमा कति मानिस हराइरहेका छन् ?
बेपत्ता भएका भनी दर्ता भएकामध्ये कतिपयको उद्धार भएको हुनसक्ने र केहीको नाम दोहोरिएको हुनसक्ने भएको रसुवागढी बाढीबाट मृत्यु भएका र हराएकाहरूको यकिन संख्या निर्क्यौल...
काठमाडौंका पूर्वइन्जिनियर विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, भ्रष्टाचार गरेको पैसा लुकाउन सालीलाई जग्गा
काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।...
भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड लाग्ने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७...
बैठकमा दुवै प्रतिवेदन पेश भएका छन्, आइतबार एउटै बनाउँछौं : लेखराज भट्ट
२६ भदौ, काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्। शुक्रबार बसेको कार्यदलको बैठकमा कार्यदल संयोजक...
स्वकीय सचिवको सुविधा : कर्णालीका सांसदले लडेरै ब्युँताए, प्रदेश प्रमुखले राखेनन्
सुर्खेत । कर्णाली प्रदेशका सांसदहरू निरन्तर सरकारसँग लडेरै आफ्नो स्वकीय सचिव सम्बन्धी सुविधा फिर्ता ल्याउन सफल भएका छन् । चालु आर्थिक वर्षको बजेट पारित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।