THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 25 August 2026
रातोपाटी

भन्सार छलीका सामानसहित पक्राउ

पर्सा । प्रहरीले भन्सार छली गरी नेपाल ल्याइएको रु १० लाख बराबरका लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिराभवानी गाउँपालिका–१ बलुवास्थित सीमाक्षेत्रबाट भन्सार...

सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय एसएसबीका उच्च अधिकृतहरू बिच भेटघाट

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकृतहरू बिच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय...

सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता

काठमाडौँ । सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालनमा ल्याएको हेल्पलाइन सेवा प्रभावकारी बन्दै गएको छ । हेल्पलाइनमार्फत परामर्श लिएका केही सेवनकर्ता...

पूर्णमान वज्राचार्य टेबलटेनिसमा वियंकालाई स्वर्ण

९ भदौ, काठमाडौं । महेन्द्र रत्न क्याम्पसकी वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेज महिला सिंगल्सको स्वर्ण पदक जितेकी छन् । फाइनलमा...

नेपालले पिकलबलको विश्वकप खेल्ने

८ भदौ, काठमाडौं । नेपालले पिकलबल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ । पहिलोपटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान...

आठौं एसजी अन्तरविद्यालय फुटसल सम्पन्न

९ भदौ, काठमाडौं । स्वोस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा भएको आठौं एसजी अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन...

SF

एमालेमा '७० वर्षे उमेर हद' र मुख्य पदमा 'बढीमा दुई कार्यकाल' को व्यवस्था फेरि लागू गर्न सुझाव, पूर्ण पाठसहित

एमाले महासचिव शंकर पोखरेलले उपाध्यक्ष रामबहादुर थापालाई बुझाएको ६५ पृष्ठ लामो प्रतिवेदनले उक्त प्रस्ताव गरेको हो।

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा विपद्बाट प्रभावितहरूको राहत र पुनः स्थापनाका लागि सञ्चालनमा ल्याइएको विपद् व्यवस्थापन कोषमा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले सहयोग प्रदान गरेको...

खैरो हेरोइन सहित तीनकुनेबाट ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुनेबाट खैरो हेरोइन सहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सोमबार काठमाडौँ महानगरपालिका–३१ स्थित तीनकुनेबाट...

भक्तपुरको गाईजात्राको रौनक

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन नेवार समुदायले भक्तपुरमा भव्य रूपमा मनाउने गाईजात्रा अर्थात् सापारुको टोलटोलमा तयारी पूरा भएको छ । गाईजात्रा...

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्य: क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक तैनाथ गर्नु रुसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार बताएका छन् ।...

SF

कस्तो छ २०७ किलोमिटरसम्म रेन्ज दिने नेपालमै बनेको यात्री पी२? (भिडिओसहित)

मन्त्री रावललाई सहकारीपीडित र भूमिहीनले सुनाए समस्या

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई डडेलधुरामा सहकारी पीडित, भूमिहीन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्ना समस्या र माग...

दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्ग बनाइने छ : मुख्यमन्त्री भट्ट

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भीमदत्त राजमार्गको विकल्पका रूपमा दैजी–जोगबुढा सडकलाई विकास गरिने बताएका छन्। मंगलबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको टोलीसँगको भेटमा मुख्यमन्त्री...

सिन्धुलीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किए, एक जनाको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका-२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...

बानेश्वरमा कुटिएकी प्रहरी भन्छिन्- हामी जनताबाटै असुरक्षित छौं

‘हामी जनताबाटै असुरक्षित छौं । हामी मानिस हो कि होइन ? कि यो बर्दी लाउँदैमा हामीले कुटाइ मात्रै खाने हो ? हामी यही खान...

ट्रम्पको करको जवाफमा क्यानडाले लगायो २० अर्ब डलरका अमेरिकी सामानमा कर

अमेरिका र क्यानडाबिचको व्यापार युद्ध थप चर्किएको छ। क्यानडाले मंगलबार करिब २० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको छ।...

१० बजे १० समाचार : कांग्रेसको किचलो अदालतमा, सिस्टम फेर्दा बिजोग छ यातायातमा

आज २०८३ भदाै ९ गते मंगलबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ। रास्वपा विधान...

अध्यादेशबाट १,५९४ पदाधिकारी पदमुक्त, चार महिनामा १९८ नियुक्त (सूचीसहित)

सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानका १ हजार ५९४ पदाधिकारीलाई पदमुक्त गरे पनि चार महिनामा करिब २०० पदमा मात्रै पदपूर्ति भएको छ। पदाधिकारी...

बलात्कारीलाई बल दिने अभिव्यक्ति

मन नमिलेपछि यस्तो अरोप लगाउनेहरू नहोलान् भन्न सकिँदैन । तर औंलामा गन्न सकिने छिटपुट घटनालाई बहाना बनाएर वार्षिक साढे दुई हजार जनामाथि बलात्कार गर्नेहरूलाई...

SF

यस्ता छन् नाडामा राखिएका थरीथरी दुईपांग्रे र हेलमेट (तस्बिरहरू)

‘करदाता पुरस्कार’ ले बढायो उपभोक्ता जागरण, बिल नदिने व्यापारीमाथि उजुरीका चाङ

सरकारले १ साउनबाट सुरु यो कार्यक्रममा सहभागी हुन पहिलो १५ दिनमा जम्मा ७ हजार ७७ वटा नगद कारोबारका बिल अपलोड भएका थिए, तर दोस्रो...

भुटानका वैदेशिक व्यापारमन्त्रीसँग नेपाली सांसदहरूले गरे छलफल

भुटान भ्रमणमा रहेका सांसदहरूको टोलीले ढुंगेलसँग नेपाल र भुटानबीचको मैत्रीपूर्ण सम्बन्धबारे छलफल गरेका हुन् ।

ओलीले कुरा बुझेर बाटो खुला गरिदिऊन्

निर्वाचन पराजयको कारण पार्टीको आन्तरिक समस्या हो भन्ने निष्कर्ष निकालिएपछि सुधारका सुझावहरु पनि देखिइएको छ । यसमा पनि ओलीका निम्ति पार्टीले विगतमा गरेका गल्ती...

१७३ संघीय सांसदले गरिसके स्वकीय सचिव नियुक्ति, १४२ ले छान्दैछन्

३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याएर सांसदहरूलाई शाखा अधिकृत स्तरको सेवासुविधा उपलब्ध हुने गरी स्वकीयको सुविधा ब्युँत्याएको...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।