विद्यार्थीले सिके टपरी गाँस्न, गुन्द्री–चकटी बुन्न (तस्बिरहरू)
हेटौँडा। हेटौँडाको हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयका विद्यार्थीले टपरी गाँस्न, गुन्द्री–चकटी बुन्न सिकेका छन्। पढाइसँगै व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप प्रदान गर्ने...
कोप–३१ मा नेपालले जलवायु न्याय र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने
सम्मेलनमा नेपालले भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकले भोग्नुपरेको पीडालाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेको हो।...
संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे
मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल संसदीय सुनुवाइ समितिबाट आफूलाई अन्याय भएको भन्दै कानुनी उपचार खोज्न सर्वोच्च अदालत पुगेका छन् ।
हराएका ५० बाइक स्कूटर भेटिए
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।...
देशैभरका सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न सरकारको परिपत्र
शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ।...
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म
२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ उत्पादनको व्यावसायिक विकास, घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी पाँच निर्णय गरेको...
रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक
बाढीका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रमा कुल हानि (ड्यामेज) २ खर्ब ८२ अर्ब ९० करोड र कुल नोक्सानी (लस) १ खर्ब ८९ अर्ब ७६ करोड...
बालेनको भारत भ्रमण: २ अर्ब डलर सहायता, बुटवल–पोखरा द्रुतमार्ग, रेल र हवाई सम्पर्क मुख्य एजेन्डा
प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ (मंसिर ७ देखि ९) सम्म गर्ने तयारी छ। दुवै देशले भ्रमणको औपचारिक मिति सार्वजनिक गरिसकेका छैनन्।
सरकारको सामूहिक प्रतिवादको तयारीमा विपक्षी, के गर्लान् हर्क साम्पाङ ?
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी आन्दोलनमै निस्किने तयारीमा जुटेका छन् । यद्यपि घोषणा भने गरेका छैनन् । नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल लगायत...
‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।...
कर्णाली मन्त्रिपरिषद् बैठकले के–के गर्याे निर्णय ?
सुर्खेत । कर्णालीमा शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, जसमा विभिन्न कार्यविधि तथा...
प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल
लम्सालले स्वतन्त्र पत्रकारिता संकुचित गर्न सरकार लागेको बताए । संसदमा पेस भएको मिडिया काउन्सिल विधेयक परिमार्जन गरेर पास गर्नुपर्ने लम्सालको तर्क थियो ।...
स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक सभामा पेस गर्न स्वीकृत
सुर्खेत। कर्णालीमा स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक अब प्रदेश सभामा पेस गरिने भएको छ। शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले उक्त...
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।...
सुदूरपश्चिम प्रदेशमा बजेटको लफडा: प्रतिवेदन बुझाउने अवधि सकियो, संसदीय समिति बन्नै सकेन
पूरक बजेट ल्याउन संसदीय समिति गठन गरी कात्तिक २० गतेसम्म प्रतिवेदन बुझाउने भनिएको थियो। सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा यस्तो निर्णय सुनाएका थिए। प्रतिवेदन...
हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?
पदावधि कायम रहेकै अवस्थामा आफूलाई विचमा हटाउन नमिल्ने भन्दै उनले ‘जुन कुरा प्रत्यक्ष गर्न नमिल्ने हो, सरकारले परोक्ष रुपमा त्यो काम गरेको’ आरोप लगाएका...
बगैंचा मासेर प्लटिङ, घडेरी किन्नेहरू त्रसित
अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै सम्पूर्ण जग्गा जफत गर्न माग गरेपछि जग्गा...
तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)
धनकुटाको फूल स्थानीय बजारदेखि धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म पुग्छ । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्याउन किसानलाई धौधौ भइरहेको छ ।
ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
सुजनलाई प्रहरीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ गाम्चा भन्ने ठाउँमा गोली हानेर पक्राउ गरेको छ । पक्राउका लागि जाँदा प्रहरीमाथि नै चक्कु प्रहार भएको थियो...
‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’
हिमालले नेपाललाई मात्र पालिराखेको छैन, हामीभन्दा तल्लो तटीय क्षेत्रका करिब २ अर्ब मानिसलाई पानी खुवाइराखेको छ। विश्वमा समुद्री सतह बढ्दा जति आवाज उठ्छ, हिमालका...
महँगी, इरान युद्धदेखि आईसीईको धरपकडसम्म : ट्रम्प पराजयका ५ कारण
समाचार संस्था एपीको निर्वाचनपछिको मतदाता सर्वेक्षणले पनि आर्थिक असन्तुष्टि, सरकारी भ्रष्टाचार र राष्ट्रपतिको कार्यशैलीप्रतिको निराशालाई रिपब्लिकन पराजयका प्रमुख पृष्ठभूमिका रूपमा देखाएको छ।
कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)
रसुवाको उत्तरगया-१ र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार गरिएका भोटेकोशी बाढी प्रभावितहरू स्थायी आवासको आशा बोकेर विदुरको अस्थायी सेल्टरमा आश्रय लिइरहेका छन् ।
परियोजना धितो राखेर ३ प्रतिशत ब्याजदरको स्टार्टअप कर्जा : आवेदन कहिले खुल्छ ?
काठमाडौँ। सूचना प्रविधिको बढ्दो प्रयोग, नवप्रवर्तक सोच र युवाहरूको सिर्जनशीलतालाई उद्यममा रूपान्तरण गर्ने उद्देश्यसहित सरकारले सञ्चालन गर्दै आएको सहुलियतपूर्ण ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ चालु...
पर्यटन बोर्डको कार्यकारी प्रमुखको दौडमा पूर्वमन्त्रीसहित १६ जना
काठमाडौँ। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्। नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।