THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026

बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल ३५ लाख सहयोग

काठमाडौँ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।...

विनाशकारी बाढी :  मृतकको सङ्ख्या २७० पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...

बाढीपहिरो पीडितका लागि कालिका कन्स्ट्रक्सनले दियो १ करोड १ लाख

काठमाडौँ। बाढी पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि कालिका कन्स्ट्रक्सन प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका...

चितवनमा भरियो शवगृह,  पहिचान केन्द्र तयार पारिँदै (तस्बिर)

चितवन । चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमार्टम घर...

SF

बाढी प्रभावितका लागि शेखर गोल्छाले १ करोड ५० लाख दिने

गोल्छा समूहका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने उनले बताएका हुन्।

SF

भोटेकोशी-त्रिशूली बाढी, अहिलेसम्म २७० जनाको मृत्यु

भोटेकोशी-त्रिशूली नदीमा भदौ १० मा आएको बाढीमा परेर अहिलेसम्म २७० जनाको मृत्यु भएको छ।

ग्लोबल आईएमई बैंकद्वारा बाढी प्रभावितका लागि ५ करोड सहयोग

११ भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

SF

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौं− अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले उद्धार र राहतपछि मात्रै दीर्घकालीन, मध्यकालीनरूपमा पुनर्निर्माणका कामहरू अघि बढाइने बताए।

कहिले खुल्छ अवरूद्ध पृथ्वी राजमार्ग ?

काठमाडौँ। तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण पृथ्वी राजमार्गको धादिङ सड्क पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङको गल्छीदेखि गजुरीसम्मका ५ ठाउँमा सड्क अवरुद्ध...

राहत सामग्री संकलन गर्न काठमाडौं प्रशासनले तोक्यो सम्पर्क व्यक्ति

सामग्रीमा एकद्वार प्रणालीमार्फत संकलन र वितरण, नगद सिधैँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आग्रह

कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग

११ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि ३...

एक लाख घुस लिएको आरोपमा सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद तथा...

बाढीको ताण्डव: नुवाकोटमा बगर बने बस्तीहरू, झण्डै १५ सय परिवार विस्थापित (फोटो फिचर)

त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ। स्थानीयका घर र भौतिक संरचनाहरू क्षणभरमै नदीमा विलीन भएका छन्।

बाढीपीडितलाई शिवसताक्षीका कर्मचारीको आर्थिक सहयोग

झापा। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले करिब रु आठ लाख जम्मा गरेका छन्। नगरपालिकाका...

LIVE UPDATES : विपद्‍मा सबै दल एकै ठाउँमा, राहत तथा उद्धार कार्य जारी

काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...

SF

उत्तरी नाका हुँदै नेपाल आउन लागेका मालबहाक सवारीलाई  कोरला नाका प्रयोग गर्न भन्सार विभागको आग्रह

रसुवा र तातोपानी नाका हुँदै आउन लागेका मालवाहक सवारी, चालक तथा व्यवसायीलाई विभागले वैकल्पिक नाका प्रयोग गर्न भनेको हो।

सुशीला कार्कीको अपिल :  गाँस काटेर भए पनि सहयोग गरौँ

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरेकी छन् । बुधबार रसुवाको भोटेकोसी हुँदै...

SF

प्रधानमन्त्री राहत कोषमा राजेन्द्र राउतले दिए ११ लाख

उद्योगी राउतले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

फोटो बोकेर शवगृहबाहिर आफन्त पुग्दाको भावुक दृश्य

चितवन । भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको शवगृहबाहिर दुई युवकको फोटो बोकेर बसेका छन् । उनीहरूले बोकेका फोटोमा छन्–...

भोटेकोशी बाढी : चीनतर्फ ५५८ जना बेपत्ता, वर्षा र कठिन भूभागले उद्धारमा चुनौती

स्थानीय सञ्चारमाध्यमका अनुसार उद्धारमा कठिन मौसम र जटिल भूभाग प्रमुख चुनौती बनेका छन्। घटनास्थलमा वर्षा जारी रहेकाले थप पहिरो तथा अवरोध तालको जोखिम रहेको...

SF

‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा नाडाको १० लाख

काठमाडौँ। नााडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको ठुलो...

लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा बाढी पीडितका लागि सहयोगको घोषणा

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने...

सल्यानका ४९ जना थिए बाढीप्रभावित क्षेत्रमा, ३५ सम्पर्कविहीन

११ भदौ, सल्यान । रसुवाको भोटेकोशीमा आएको बाढीपछि रोजगारीको सिलसिलामा रसुवा पुगेका सल्यानका ४९ जनाको विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार तीमध्ये केही...

राज्यको प्रयासमा हातेमालो गरौं : महासंघ

महासंघले अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज, नियमित र निर्वाध बनाउन र यथोचित तथा मूल्य स्थिर राख्नसमेत आह्वान गरेको छ ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।