THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
SF
सेतोपाटी

उद्धारका लागि १२ वटा समन्वय टोली, जिम्मेवारीसहित तोकिए सम्पर्क व्यक्ति

सञ्चार सेवा तत्काल सञ्चालन गर्ने जिम्मेवारी दिइएको टोलीको नेतृत्व सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीले गरेका छन्।

SF

व्यवसायी दिपा सिम्खडाले गरिन् २५ लाख रूपैयाँ बराबरको कपडा निःशुल्क दिने घोषणा

आफू व्यवसायीका रूपमा मात्र नभइ यो देशको छोरीका रूपमा विपत्तिको समयमा आफ्नो कर्तव्य पूरा गर्न चाहेको बताएकी छन्।

पोखरा महानगरले बाढी प्रभावितका लागि ४५ लाख सहयोग गर्ने

पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ।

अमेरिकी हतियार बिक्रीमा उत्तर कोरियाको चेतावनी

काठमाडाैँ। अमेरिकाले दक्षिण कोरियालाई क्षेप्यास्त्र बिक्री गर्ने तथा उत्तर कोरियामा मानवअधिकार र सूचना प्रवाहसम्बन्धी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने योजना अघि बढाएपछि प्योङयाङले त्यसको ‘शक्तिशाली...

गैरआवासीय नेपाली संघले बाढीपीडितलाई ५ करोड सहयोग गर्ने

संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको छ ।

बेपत्ता पत्रकार र पत्रकार परिवारको खोजी गर्न महासंघको माग

विज्ञप्तिमा समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएको खबर परिवारबाट प्राप्त भएको उल्लेख छ ।

SF

लगातार पाँचौं दिन पनि घट्यो नेप्से, कारोबार रकममा पनि कमी

बिहीबार १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।

SF

सिआईए प्रमुखले रूस गएर नेटो सदस्यमाथि आक्रमण नगर्न दिए चेतावनी

र्याटक्लिफले मंगलबार सुटुक्कै मस्को भ्रमण गरे भनेर विभिन्न अमेरिकी मिडियाले विमान ट्र्याकिङ गरेर समाचार लेखेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ।...

अपडेट : सैनिक हेलिकप्टरबाट ३३६ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र रसुवाको टिमुरे र मैलुङमा नेपाली सेनाले उद्धार तीव्र बनाएको छ । धुन्चेका प्रभावितहरूलाई...

चिनियाँ प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा, नेपालतर्फ करिब १०० नागरिक बेपत्ता : राजदूतावास

चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको भ्रमणमा आइपुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज आइपुगेका हुन् ।

बट्टार र त्रिशूली बजारमा विद्युत् सेवा पुन: सुरु

प्राधिकरणले वैकल्पिक व्यवस्था मार्फत बालाजु-त्रिशूली र चपली-देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो ।

विपद्‌मा नेपाली कलाकार : कोही नगद, कोही जिन्सी सहयोगमा सक्रिय

काठमाडौँ। भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाली कला जगत पनि आ–आफ्नो तर्फबाट...

प्रधानमन्त्रीको निर्देशन- पूर्वाधार तत्काल खुलाउनू, पीडितको पुनःस्थापनामा ढिलाइ नहोस्

रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा विनाश निम्त्याएपछि प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान सडकमार्ग हुँदै प्रभावित क्षेत्र नुवाकोटको ‘ग्राउन्ड जिरो’ विदुर पुगेका छन्।...

SF

उत्तरगयामा सडक सम्पर्क टुटेको छ, उद्धारका लागि हेलिकप्टर थप्न गाउँपालिका उपाध्यक्ष गुरूङको माग

सरकारले हेलिकप्टर पठाए पनि त्यो आवश्यकताभन्दा निकै कम भएको उनको भनाइ छ।

भूकम्पले ग्लेसियर फुटायो, फुटेको ग्लासियरले निकाल्यो कम्पन

काठमाडौँ । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । प्रारम्भमा बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय गतिविधिलाई ४.४ म्याग्निच्युडको भूकम्प...

SF

कविहरू सधैँ कविता गर्छन्!

झुम्पा लाहिरी केही कुराले सताएपछि लेख्छिन् रे। मानिसलाई सताउने कुराहरू कति छन् कति। तृष्णाले लखेटिएको मानिस आफैँबाट पनि सताइएको छ। आकाङ्क्षा र आग्रहको अभिप्साले...

७ महिनाकी गर्भवती हुँदा सशस्त्र युद्धमा ‘होलटाइमर’ बनेकी मिलनको काँधमा कर्णालीको भौतिक मन्त्रालयको जिम्मा

सुर्खेत । कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का रोका नियुक्त भएकी छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उनी समानुपातिकतर्फबाट प्रदेश...

आफ्ना यन्त्र-उपकरण सहित खोज र उद्धारमा खटिन निर्माण व्यवसायी महासंघको आह्वान

महासंघ अध्यक्ष निकोलस पाण्डेले सबै निर्माण व्यवसायीलाई आफ्नो यन्त्र-उपकरण सहित क्रियाशील रहन आह्वान गरेका छन् ।

SF

ल्हेन्दे खोलामाथि २० लाख घनमिटर पानी जम्मा भएको चिनियाँ रिपोर्ट

चीनको जसस्रोत मन्त्रालयले ल्हेन्दे खोलाको हिमपहिरोका कारण ताल बनेको जनाएको छ।

गोसाइँकुण्डबाट काठमाडौं फर्कन वैकल्पिक मार्ग तय, धुन्चेतर्फको बाटो प्रयोग नगर्न आग्रह (रुटसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले गोसाइँकुण्ड दर्शन तथा पदयात्राबाट फर्कने तीर्थयात्री एवं पर्यटकहरूका लागि नयाँ वैकल्पिक मार्ग प्रयोग गर्न...

पूर्वसांसद राजभण्डारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख सहयोग

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । रसुवा, नुवाकोट...

कर्णाली सरकारले पायो पूर्णता, यस्तो बन्यो टिम

सुर्खेत। कर्णालीमा मंगलबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहेका शाहीले...

केरुङ हुँदै तिब्बततर्फ गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी सम्पर्कविहीन भएका...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।