THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
रातोपाटी

चोरहरूले दिनदहाडै सङ्ग्रहालयबाट चोरे ६ सयभन्दा बढी हिरा जडित हार

भियना । अस्ट्रियाको राजधानी भियनास्थित सङ्ग्रहालयबाट ६ सयभन्दा बढी हिरा जडित बहुमूल्य हार चोरी भएको छ । बिहीबार दिउँसो दुई जना व्यक्तिले भियनाको म्युजियम...

प्राकृतिक विपत्तिका कारण ‘ककाकिकी’ रिलिज मिति परिवर्तन

काठमाडौँ । आगामी १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को रिलिज मिति परिवर्तन गरिएको छ । भीषण बाढी पहिरो र त्यसले निम्त्याएको प्राकृतिक...

विभिन्न देशका संसद प्रमुखलाई राष्ट्रिय सभा अध्यक्षले गरे सहयोगको अपिल

१४ भदौ, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न देशका सभामुख/अध्यक्षसँग भेटेर नेपाललाई सहयोग गर्न अपिल गरेका छन् । इन्टर–पार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्समा...

विपद्‌पछि सुरु हुने जनस्वास्थ्य संकट : कस्तो हुनुपर्छ प्रणालीगत तयारी ?

विपद् व्यवस्थापनको सफलता कति राहत बाँडियो भन्नेमा मात्र मापन हुँदैन। कति जीवन जोगाइयो, कति दोस्रो संकट रोकियो र अर्को विपद् आउँदा हामी कति तयार...

SF

बाढी प्रभावित क्षेत्रको एक-दुई ठाउँमा दिउँसो भारी वर्षा हुन सक्ने

भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ।

१३ लाख बढीको मदिरासहित ४ भारतीय युवक पक्राउ

जनकपुरधाम । बिना बिलबिजक ठुलो मात्रामा मदिरा लिएर जाँदै गरेको ४ जना भारतीय कार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार...

मंगोलियाका अपोजिटर हिटर इंख एर्डेन अन्नपूर्ण स्पाइकर किंग्समा

अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टिमका अपोजित हिटर इंख एर्डेन जारगालसोट (एडी)लाई अनुबन्ध गरेको छ...

५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

१४ भदौ, काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका...

प्रधानमन्त्री राहत कोषको नाममा ठगी, नक्कली भौचर बनाउने रामेछापका युवा पक्राउ

मन्थली । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तलाई रामेछाप...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘मेरो दाइलाई उद्धार गरिदिनुहोस्’

धनगढी । त्रिशूली–३बी जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर हेमन्तराज जोशी भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका छन् । उनको खोजीका लागि परिवार यतिबेला सरकारसँग हारगुहार मागिरहेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

१४ भदौ, काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश...

SF

भोटेकोशी-त्रिशूली बाढी- नवलपरासी पश्चिममा ३ दिनमा ५४ शव फेला

भोटेकोशी-त्रिशूली बाढीमा परेर मृत्यु भएकाहरूको शव फेला पर्ने क्रम जारी छ।

SF

७३४ जनाको शव फेला, २४९८ जना सम्पर्कविहीन

बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।

सहकर्मीको चुरोटको ‘गन्ध सहन सक्दिनँ’ भन्दै जागिर छाडिन् !

उनले चुरोटको धुवाँको सम्पर्कले स्वास्थ्यमा असर गर्न सक्ने जानकारी पनि साझा गरेकी छन्। धुवाँका कारण नाक, घाँटी र श्वासनलीमा जलन हुनुका साथै केही मानिसमा...

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमै रोकियो सवारी साधन

काठमाडौँ । धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर...

भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्।

नेपाललाई भारतको चौथो चरणको सहयोग : सुरुङ विज्ञ, डीएनए विशेषज्ञ र बेली ब्रिजसहितका प्राविधिक टोली परिचालन

काठमाडौँ । बाढी र पहिरोले पुर्‍याएको ठूलो जनधनको क्षतिका बीच भारतले उद्धार र राहतका लागि अत्याधुनिक उपकरण र विशेषज्ञ टोली पठाएको छ। बाढीका कारण...

रसुवा बाढी प्रभावितलाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहायता

विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उपल्लो मुस्ताङका हिमतालको अनुगमन : ‘तत्काललाई जोखिम देखिएन’

१४ भदौ, मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन...

प्रधानमन्त्री अपरिपक्व र हल्का ढङ्गले जानुभयो : सांसद खड्का

नेपाली कांग्रेसका नेता भरतबहादुर खड्का डोटी जिल्लाको प्रतिनिधि सभा सदस्य हुन् । ०८२ को आमनिर्वाचनमा खड्का १४ हजार ८९७ मतसहित विजयी भए । उनका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।