विपद्पछि सुरु हुने जनस्वास्थ्य संकट : कस्तो हुनुपर्छ प्रणालीगत तयारी ?
विपद् व्यवस्थापनको सफलता कति राहत बाँडियो भन्नेमा मात्र मापन हुँदैन। कति जीवन जोगाइयो, कति दोस्रो संकट रोकियो र अर्को विपद् आउँदा हामी कति तयार भयौं- सफलताको वास्तविक मापदण्ड यही हो।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →