THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 10 September 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सर्वोच्चका न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन संसद्मा पत्र

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेम राईमाथि महाभियोग लगाउन माग गर्दै सङ्घीय संसद् सचिवालयमा पत्र पुगेको छ । शंकर...

यो सङ्कटलाई खेर जान नदिऔँ : अझ सुरक्षित र सक्षम नेपाल निर्माणको अवसर

हालै तमु धिं यूकेद्वारा आयोजित १७औँ नेपाली मेला २०२६ मा बर्न्ट ओक नेपाली समुदाय (बीओएनसी) को प्रतिनिधित्व गर्ने अवसर मिल्यो। मेलामा सुनेको “शोकलाई शक्तिमा...

ओमानविरुद्ध नेपाल १४७ रनमा अलआउट

२५ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपाल ओमान विरुद्ध १४७ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो...

गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूको आपत्ति : शब्द फिर्ता लिएर माफी माग्न माग

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नागरिक अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन्। गृहमन्त्रीको अराजक शैली र वचनले शासनप्रणालीको वजन...

२३ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडौँ । आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार...

SF

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

अधिकारकर्मीहरूले भने- गृहमन्त्री गुरुङले पत्रकारविरुद्धको अभिव्यक्तिप्रति माफी माग्नुपर्छ

गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मी, वरिष्ठ कानुन व्यवसायी तथा नागरिक अभियन्ताहरूले कडा आपत्ति जनाएका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदैछ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न आधार तयार...

वैज्ञानिकको दाबी : प्रकृतिसँगको भौतिक स्पर्शले बढाउँछ रोगप्रतिरोधात्मक क्षमता

२५ भदौ, काठमाडौं । प्रकृतिमा हिँड्दा वा समय बिताउँदा आँखा र कानले लिने आनन्दबारे धेरैलाई थाहा छ । तर, रुख, माटो र बोटबिरुवालाई प्रत्यक्ष...

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (बिहीबार) बस्ने भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक डाकिएको हो। कांग्रेस संसदीय दलका...

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी उक्त बैठक...

लोक सेवा आयोग पुग्यो संघीय निजामती सेवा विधेयक

काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संवैधानिक परामर्शका लागि लोक सेवा आयोग पुगेको छ। भूमि...

महँगी, ग्यास अभाव र कालोबजारीविरुद्ध अखिल (क्रान्तिकारी) द्वारा देशव्यापी आन्दोलनको घोषणा

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, ग्यासको अभाव र कालोबजारीविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेसको संसदीय दलको बैठक बस्दै

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् ।...

अमेरिकाको जनगणनामा केही आप्रवासीलाई नसमेट्न ट्रम्प प्रशासनको प्रस्ताव

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा हुने जनगणनाको स्वरूपमा ठुलो परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ । प्रस्तावअनुसार केही गैरअमेरिकी नागरिकलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जसले जन्माए २८ सन्तान

एक दम्पतीका २८ सन्तान भन्ने सुन्दा ‘दन्त्यकथा’ जस्तै लाग्न सक्छ तर उमेरमा यो कथालाई वास्तविकता बनाइदिएका थिए -धनप्रसाद र बच्छीमाया कठेत...

संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर

२५ भदौ, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाँचखपन नगरपालिका–८...

उत्तर कोरियाले बनायो दुईतले युरेनियम प्रशोधन केन्द्र

प्योङयाङ । उत्तर कोरियाले आफ्नो मुख्य आणविक केन्द्र योङब्योनमा दुईतले नयाँ युरेनियम प्रशोधन तथा संवर्धन केन्द्र निर्माण गरेको छ । अन्तर्राष्ट्रिय आणविक निगरानी संस्था...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।