जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छ : प्रचण्ड
जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाम्रो पात्रो प्रयोगकर्ताबाट १ करोड २५ लाख सहयोग
काठमाडौं । हाम्रो पात्रोका प्रयोगकर्ताले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपालमा हालै आएको विनाशकारी विपद्बाट...
उपसभामुखले एक महिनाको तलब विपद् उद्धार कोषमा जम्मा गर्ने
उपसभामुख रुबी कुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको लागि एक महिनाको पारिश्रमिक सहयोग गरेकी छिन्।...
मणिपुरद्वारा म्यानमार सीमामा सन् २०२८ सम्म तारबार पूर्ण गर्ने लक्ष्य सार्वजनिक
नयाँ दिल्ली। भारतको पूर्वोत्तर राज्य मणिपुरले अशान्त सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने नयाँ दिल्लीको योजनाअनुसार म्यानमारसँगको सीमामा सन् २०२८ सम्ममा तारबार लगाउने काम सम्पन्न...
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन्।...
३४ दिनमा १५० करोड क्लबमा हनुमान अंश
मुम्बई । नीम करौली बाबाको जिवनीबाट प्रेरित फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । प्रदर्शनमा आएको ३४औँ दिनमा फिल्मले भारतमा १५०...
व्यवसायी शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चमा पेसी
काठमाडौँ । बैंकिङ कसुरमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश डा.
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढी पीडितका लागि सहयोग
काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख माननीय रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग...
जोर्डनमा इरानी क्षेप्यास्त्र प्रहार : अमेरिकी सेनाका नौ वटा लडाकु विमानमा क्षति
वासिङ्टन। इरानले जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डामा गरेको क्षेप्यास्त्र हमलामा अमेरिकी सेनाको कम्तीमा एक थान ए–१० थन्डरबोल्ट–२ आक्रमण विमान र करिब आठ थान एफ–१५ई...
डुबेर एकजनाको मृत्यु
धनगढी । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ। भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद चौधरीको मृत्यु भएको हो। घर नजिकै रहेको...
फोर्डको नयाँ मोडल ल्याउने तयारी
काठमाडौं । भारतमा फोर्डले सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको पाँच वर्ष पूरा भए पनि नेपालमा भने फोर्ड को बिक्री तथा...
रसुवा बाढी र समसामयिक राजनीतिबारे छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलको बैठक
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ। समसामयिक राजनीतिक परिस्थिति र रसुवामा गएको बाढीले पारेको असरबारे छलफल गर्न...
‘एलिफेन्ट्स इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनीत
काठमाडौँ। अविनाश विक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट इन द फग’ १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयनमा परेको छ। एसिया प्यासिफिक स्क्रिन एकेडेमीले...
एकैदिन तोलामा ३४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
प्रसारणलाइन मर्मतका क्रममा घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
२५ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारणलाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको...
सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनसम्बन्धी रिटमा सुनुवाइ हुँदै
काठमाडौँ। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निवृत्तिभरण रोकिएको भन्दै राणाले सर्वोच्चमा...
उपसभामुखले बाढी प्रभावितलाई १ महिनाको पारिश्रमिक दिने
उपसभामुखको निजी सचिवालयले उपसभामुखको एक महिनाको पारिश्रमिक कोषको खातामा जम्मा गरिदिन संघीय संसद सचिवालयलाई पत्र पठाएको हो।
२४ करोड डलरको बिटक्वाइन चोरी : २२ वर्षीय सिंगापुरे युवक अमेरिकामा दोषी ठहर
न्युयोर्क । अमेरिकामा करिब २४ करोड ५० लाख अमेरिकी डलरबराबरको बिटक्वाइन चोरी गरेको अभियोगमा सिंगापुरका २२ वर्षीय मालोन लाम दोषी ठहर भएका छन्। साथीहरूसँग...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा...
तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो सुन
२५ भदौ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
सिरहामा ब्राउन सुगरसहित ४ जना पक्राउ
जनकपुरधाम । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा...
सुनको मूल्य तीन हजार चार सयले बढ्यो
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला तीन हजार ७५० रुपैयाँ रहेको चाँदी बिहीबार चार हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५...
राप्रपाले गर्यो ४४ जिल्लाको अधिवेशन, बाँकीको भदौभित्रै सम्पन्न गर्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशनलाई तीव्रता दिएको...
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चितवनमा कृषि बजेटको आकार बर्सेनि खुम्चिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओझेलमा पर्न थालेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।