चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
गोरखा । आज चार वर्षकी कृष्टिनाको घरभरि मान्छे झुम्मिएका छन् । घरको भुइँतलाको एउटा कोठामा उनकी हजुरआमा जुनामाया पण्डित घरी बेहोस हुने, घरी सम्हालिने गरिरहेकी छिन् । होसमा आएका बेला उनी चिच्याउँछिन्, “ए राजा, मलाई
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →