THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 28 August 2026
रातोपाटी

बेत्रावती प्रहरी चौकीमा कार्यरत असई पौडेलको शव चितवनमा फेला

काठमाडौँ। रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिएका छन् । तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेका असई पौडेलको शव...

अपर त्रिशूली-३ ‘बी’ आयोजनास्थलमा हेलिकप्टरबाट एक्सकाभेटर लगेर उद्धार कार्य जारी छ : मन्त्री श्रेष्ठ

काठमाडौँ। अपर त्रिशूली-३ ‘बी’ आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको छ। अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिका बिच उद्धार तथा पहुँच स्थापना गर्ने...

मोरङमा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी

विराटनगर। मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा आठ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गत भदौ १...

भारत र चीनबिच भएको सीमा सम्बन्धी सम्झौतामा के छ ?

काठमाडौँ । भारत र चीनबिचको सीमा प्रश्नसम्बन्धी २५औँ चरणको विशेष प्रतिनिधिस्तरीय वार्ता बेइजिङमा सम्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो...

भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ५३८ पुग्यो, चितवनमा मात्रै भेटिए २२१ शव

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३...

नेपालका १० हजार बालबालिकालाई मानवीय सहायता जरुरी : प्रियंका चोपडा, जेन मलिक

काठमाडौं । विश्वचर्चित अभिनेत्री प्रियंका चोपडा र गायन जेन मलिकले नेपालका १० हजार बालबालिकालाई तत्काल मानवीय सहायता जरुरी रहेको बताएका छन् । यी दुई...

SF

रसुवा बाढी प्रभावित क्षेत्रबाट १२१ विदेशी नागरिकको उद्धार

गोलबजार नगरपालिकाले प्रधानमन्त्री कोषमा ५ लाख ५५ हजार पठाउने

सिरहा। भोटेकोशी नदीमा अकस्मात् आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि सिरहाको गोलबजार नगरपालिकाले बाढीपीडितको राहत तथा...

रसुवा बाढी ७०६ जना विदेशी नागरिकको उद्धार

रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ।

माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी

सुनसरी। भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन्। दश कट्ठा क्षेत्रफलबाट सुरु गर्नुभएको माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो।...

SF

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

SF

पानीको बहाब बढेको सूचनापछि तटीय क्षेत्रमा रोकियो खोजीकार्य

'तटीय क्षेत्रमा बिहानैदेखि खोजी कार्य जारी थियो। माथिल्लो भेगमा पानीको बहाब पुनः बढेको सूचना आए पछि तत्काललाई ती कामहरू रोकेका छौं,' उनले भने।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखरामा शव पहिचान र परीक्षण सुरु

पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका...

सरकारले भन्यो– जथाभावी सहयोग नदिनू, एनआरएनए र अन्य संस्थाले चलाए आफ्नै कोष

काठमाडौँ । चीन हुँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि बाढी प्रभावितका लागि राहत र उद्धारका नाममा जथाभावी आर्थिक...

पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा

काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको बाढीबाट प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। एसोसिएसनका महासचिव डा.

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख...

SF

फिफा अध्यक्ष इन्फान्टिनोमाथि फौजदारी मुद्दा हाल्ने युरोपेली फुटबल महासंघको तयारी

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि फौजदारी मुद्दा लगाउने भएको छ।

SF

हराइरहेका आफन्त खोज्न टिचिङ अस्पताल आएका यी ४ जना

टिचिङ अस्पताल महाराजगन्ज आएर हराइरहेका आफन्त खोजिरहेका केही व्यक्तिसँग हामीले कुरा गरेका छौं।

चितवनमा शव व्यवस्थापन चुनौतीपूर्ण, दुर्गन्ध र संक्रमणको जोखिम बढ्दो

चितवन। चितवनमा बाढी तथा विपद्का कारण सङ्कलन भएका शवहरूको व्यवस्थापनमा समस्या देखिन थालेको छ। अस्पताल प्रयोजनका लागि निर्माण गरिएको भरतपुर अस्पतालको शवगृहमा क्षमताभन्दा बढी...

तिब्बतमा थुनिएको ताल ओभरफ्लो : तस्बिरमा त्रिशुली बजारको अवस्था

काठमाडौँ। चीन-नेपाल सीमा क्षेत्रमा भीषण पहिरोपछि बनेको ताल भरिएर बग्न (ओभरफ्लो) थालेको छ। तिब्बततिरको सोही तालबाट शुक्रबार मध्यान्ह ओभरफ्लो भएको पानी नुवाकोटको त्रिशुली बजार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपद्को सामना सरकार एक्लैको प्रयासले मात्र सम्भव छैन, सबै एकजुट बनौँ: कुलमान

स्मरण गर्दै चिलिमे तथा रसुवागढीलगायतका जलविद्युत् आयोजनामा पुगेको क्षतिले आफूलाई मर्माहत बनाएको बताएका छन् ।...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।