THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
← सबै समाचारमा फर्कनुहोस्

साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ

२९ कात्तिक, काठमाडौं । साढे तीन किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान नाम गरेका व्यक्ति छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । उनी २८ कात्तिकमा दिल्लीबाट नेपाल आएका थिए । उनको लगेज जाँच गर्ने क्रममा उक्त...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →