THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
← सबै समाचारमा फर्कनुहोस्

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्नुपर्छ : प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले छठ पर्वलाई क्षेत्रीय पर्वका रूपमा सीमित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →