THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
रातोपाटी

धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता

सुनसरी । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागू औषधको प्रयोग र कारोबार बढी रहेको पाइएको छ ।...

इस्कोको निर्णायक पेनाल्टीमा रियल बेटिस विजयी, पोर्टो ३-२ ले स्तब्ध

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियल बेटिसले पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-२ गोल अन्तरले पराजित...

रोमाको हातबाट जित खोस्दै रियल म्याड्रिडको ४-३ को रोमाञ्चक जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न निकै रोमाञ्चक र नाटकीय खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले इटालियन क्लब रोमालाई ४-३ गोल अन्तरले...

घरेलु मैदानमा म्यानचेस्टर सिटी स्तब्ध, पिएसजी ४-२ ले विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सम्पन्न बहुप्रतीक्षित तथा रोमाञ्चक खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट(जर्मेन (पिएसजी) ले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई ४-२ गोल अन्तरले...

च्याम्पियन्स लिगमा एस्टन भिल्लाको गोल वर्षा, फेनरबाचे ६-० ले पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब एस्टन भिल्लाले टर्किस क्लब फेनरबाचेमाथि ६-० गोलको एकपक्षीय र फराकिलो जित दर्ता गरेको छ । उत्कृष्ट...

अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

रुपन्देही । बालश्रम तथा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका बालबालिकाका परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य...

अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ । यही असोज ८ देखि...

कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

कञ्चनपुर । वाई–वाई यु–१९ पुरुष एक दिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ । कैलालीको फाप्ला...

शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ...

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

चितवन । जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । लागूऔषध, विस्फोटक पदार्थ तथा अवैध सामानको...

लास्कविरुद्ध बारकोलाको उत्कृष्ट ह्याट्रिक, लिभरपुल तालिकाको दोस्रो स्थानमा

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न रोमाञ्चक तथा उच्च गोलको प्रतिस्पर्धामा इंग्लिस क्लब लिभरपुलले अस्ट्रियन क्लब लास्कलाई ६-३ गोल अन्तरले पराजित गरेको छ...

दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

रुपन्देही । भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ । अस्पतालले सूचना...

एनआरएनए अमेरिकाजको १०औँ क्षेत्रीय सम्मेलन क्यानडामा हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा आयोजना हुने...

१२ बजे १२ समाचार : बालेनको भारत भ्रमणबारे छलफलदेखि वित्तीय पासोमा कर्णाली सरकारसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. वित्तीय पासोमा कर्णाली सरकार...

कांग्रेस महाधिवेशन : सहमहामन्त्री खस आर्यतर्फ ३,१०० मत गन्दा कसको कति मत ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस आर्य) तर्फको जारी मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । निर्वाचन समितिले ३ हजार १००...

होपको विस्फोटक शतक र किमो पलको ५ विकेट : चौथो टी- ट्वान्टीमा वेस्टइन्डिजसामु भारत स्तब्ध

काठमाडौँ । ओपनर साइ होपको विष्फोटक कीर्तिमानी शतक तथा किमो पलको घातक बलिङको सहयोगमा वेस्टइन्डिजले चौथो टी- ट्वान्टी खेलमा भारतलाई २४ रनले पराजित गरेको...

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

ललितपुर । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘उत्थानशीलताको सुरुआत घरबाटै’ भन्ने नाराका...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

हुम्ला। सिमकोट गाउँपालिका–१ तल्लो साँघुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमा नै मृत्यु भएको छ । ‘ब्रेक फेल’ भएर ट्याक्टर दुर्घटना हुँदा टायरमा परेर सहचालकको...

१४ लाख बराबरको अवैध सामान बरामद

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले रु १४ लाख २५ हजार ५०० बराबरको अवैध सामानहरू बरामद गरेको छ ।...

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौँ । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा...

कांग्रेस केन्द्रीय सदस्यमा अमृत गुरुङ निर्वाचित, युवाका मुद्दा उठाउने प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फ चितवनका युवा नेता अमृत गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । जनजाति पुरुषतर्फको १२ पदका लागि...

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले । माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको छ। संशोधित व्यवस्थाअनुसार निर्माण, घरजग्गा, लेखापरीक्षण र सूचना प्रविधिसम्बन्धी निश्चित क्षेत्रमा विदेशी लगानीका लागि...

‘फोनपे अनर्स’ मा मुक्तिनाथ विकास बैंक तीन विधामा सम्मानित

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रणाली ‘फोनपे’ द्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा विकास बैंक समूहतर्फ तीन वटा विधामा अवार्ड जित्न सफल...

कांग्रेस देउवा पक्षको कालीकोट सभापतिमा विष्ट सर्वसम्मत

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।...

एनपीएल सिजन ३ को ‘पावर्ड बाइ’ प्रायोजकमा ओमोडा जेइकू आबद्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणका लागि ओमोडा जेइकू ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा आबद्ध भएको छ । नेपालमा ओमोडा जेइकू...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।