कांग्रेस केन्द्रीय सदस्यमा अमृत गुरुङ निर्वाचित, युवाका मुद्दा उठाउने प्रतिबद्धता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फ चितवनका युवा नेता अमृत गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । जनजाति पुरुषतर्फको १२ पदका लागि भएको निर्वाचनमा उनले १ हजार ६८९ मत प्राप्त गर्दै जित हासिल
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →