रिजन ढकालको सर्वाधिक विकेट, उत्कृष्ट ५ बलर को को ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक विकेट लिने बलरलाई प्रदान गरिने ‘गोल्डेन क्याप’ चितवन राइनोजका बलर रिजन ढकालले प्राप्त गरेका छन् ।...
पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात
स्याङताङको ह्याट्रिकको मद्दतले पाहुना टोली आरएस पोखरा फुटबल क्लबलाई १०-० गोलले हराउँदै झापा ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ।...
शान्ति प्रक्रियाको २० वर्ष : अपूरो न्यायको प्रश्न
आजभन्दा ठीक २० वर्षअघि अर्थात् २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता भएको थियो । यसले एक...
दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?
यो समस्या कुखुराको खोर र ह्याचरी उद्योगसम्म पनि उस्तै छ । अन्डा, मासु र चल्ला उत्पादन गर्ने किसान तथा उद्योगीहरू यतिबेला दानाको भाउ बढेकै...
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे
प्रदेश प्रमुख कार्यालयले उनको शपथ भोलि बिहान १० बजेका लागि तय गरेको हो ।
आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट...
भुवन केसी : असफल पति, कुशल पिता
८० को दशकमा रोमान्टिक हिरो बनेर देखापरेका थिए, भुवन केसी । सिनेमामा उनी शृङ्गार रसले युक्त नवजवान देखाइन्थे, जसको मन र मस्तिष्कमा ‘अक्सिटोसिन’ दौडन्थ्यो...
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा, विमानस्थलमा जितिन प्रसादले स्वागत गर्ने
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको आइतबार हुने भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार भ्रमणसम्बन्धी सबै...
सुर्खेतमा के गर्दैछन् लक्जम्बर्गका राजकुमार लुइस ?
लक्जम्बर्गका राजकुमार लुइस जेभियर मारी गुइलाउमले एईआईएनको आर्थिक सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित विभिन्न परियोजनाहरूको अनुगमन गरेका छन्।...
सुदूरपश्चिमलाई च्याम्पियन बनाउँदै मन्सीले बनाए कीर्तिमानै कीर्तिमान
जर्ज मन्सीको विस्फोटक शतकप्रेरित सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्दा थुप्रै कीर्तिमानसमेत बनाएको छ।
विजयपुरकी महारानी थाङ्सामा कसकी रानी थिइन् ?
याङरूप हस्तपुरका राजा मुहाङकेप र रानी हाङ्सेमाकी छोरी थाङ्सामासँग विजयनारायणको राजकीय वैवाहिक सम्बन्धले विजयपुर र याङरूप थुमका याक्थुङ लिम्बूवानबीचको सम्बन्धलाई थप मजबुत बनाएको देखिन्छ...
सुदूरपश्चिमको पोल्टामा एनपीलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)
जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको हो ।
महिला नेतृत्वमा कर्णालीको ‘कोर्स करेक्सन’
सात सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला मन्त्री छन् । अर्थात् मन्त्रिपरिषद्मा महिलाको सहभागिता ४२.८६ प्रतिशत पुगेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा पनि ३७.५...
कतै उत्साह, कतै निराशा
काठमाडौँ । ओपनर जर्ज मुन्सेको आक्रामक शतकीय इनिङ्सको मद्दतले सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
‘सबै क्लबसँग फ्लडलाइटसहितका रंगशाला, एनपीएलको छैटौ संस्करणदेखि होम एन्ड अवे खेल’
प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने बताएका छन् ।
प्रधानमन्त्रीको घोषणा : आठवटै क्लबका आफ्नै फ्लडलाइटयुक्त क्रिकेट रंगशाला बन्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को उपाधि सुदूरपश्चिम रोयल्सले जितेसँगै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली क्रिकेटको पूर्वाधार विकासबारे ठुलो घोषणा गरेका छन् । प्रधानमन्त्री...
मुन्सेले तोडे एनपीएलको सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान
काठमाडौँ । सुदूरपश्चिम रोयल्सका जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । शनिबार लुम्बिनी...
हेमन्त धामीले जिते दोस्रो पटक एनपीएल उपाधि
यसअघि पहिलो सिजन जनकपुर बोल्ट्स च्याम्पियन बन्दा उनी सोही टिमका सदस्य थिए ।
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सले कति पाउँछ रकम ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ...
जर्ज मन्सेको शतकमा लुम्बिनीविरुद्ध बदला लिँदै सुदूरपश्चिम च्याम्पियन
टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन...
लगातार दुई फाइनलको हार भुलाउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, मन्सीको कीर्तिमानी शतक
जर्ज मन्सीको विस्फोटक शतकप्रेरित सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।
कीर्तिपुरमा जर्ज मुन्सेको ब्याटिङ ताण्डव
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेलको जस्तो कुनै दबाब देखिएन, मैदानभरि केवल एउटै ब्याटरको पूर्ण दबदबा रह्यो। ती ब्याटर थिए, सुदूरपश्चिम रोयल्सका...
मुनसीको विस्फोटक शतकमा सुदूरपश्चिम पहिलोपटक च्याम्पियन, फाइनल हेर्न पुगे रविदेखि सुधनसम्म
जर्ज मुनसीको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।...
मुन्सीको शतकमा सुदूरपश्चिम बन्यो एनपिएल सिजन-३ च्याम्पियन
लगातार तेस्रो प्रयासमा उपाधि खडेरी तोड्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको च्याम्पियन बनेको छ।...
तेस्रो प्रयासमा सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ । यसअघि, दुई पटक फाइनलमा पुगेर उपाधि जित्न...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।