काठमाडौंका १० बालबालिका जलवायु परिवर्तनका सद्भावना दूत बन्दै, यस्तो छ महानगरको तयारी
स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।...
बच्चाले आ’ गो खेलाउँदा मकवानपुरमा घर ज’लेर नष्ट
बकैया गाउँपालिका-६ उपचौरमा आइतबार बिहान आगलागी हुँदा एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
सशस्त्र द्वन्द्वपीडितहरू भन्छन्, ‘कि सास देऊ कि लास’
काठमाडौँ । नेपालमा सशस्त्र द्वन्द्व सुरु भएको ३१ वर्ष र विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि झन्डै तीन हजार बेपत्ता नागरिकको अवस्था...
‘कांग्रेसलाई कांग्रेसकै नेता-कार्यकर्ताले हराउँछन्, एकजुट भए कसैले हराउन सक्दैन’
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन्।...
‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’
सरकारहरू आउँछन्, जान्छन्। सरकारले सम्बन्धलाई दिशा निर्देश गर्ने हो, नयाँ विषय अघि सार्ने हो। तर राजनीतिक अस्थिरताको प्रभाव पर्दैन भन्ने होइन। त्यसैले नेपाल र...
बालेनले सुरु गर्लान् अग्निपथको यात्रा ?
सन् १९४७ को त्रिपक्षीय सम्झौता विपरीत भारतले आफ्नो सेनामा अग्निपथ योजना लागू गरेपछि दुई सय वर्ष पुरानो गोर्खा भर्तीको विरासत टुट्यो । त्यो विरासत...
आफ्नै घरको भान्सामा जन्मिएर तरक्कीको उचाइमा ‘भोला फुड्स’
श्वेताको अगुवाइमा भोला फुड्सले दैनिक ६ सयजनाका लागि कर्पोरेट गृहहरूमा ब्रेकफास्ट र लन्च उपलब्ध गराइरहेको छ । त्यतिमात्र होइन, कसैको घरमा हुने जमघट, बर्थडे...
‘अमेरिका र इजरायलसँगको युद्धका क्रममा इरानमा ६ लाखले रोजगारी गुमाए’
अमेरिका र इजरायलसँगको युद्धका कारण थप आर्थिक संकटको जोखिम बढिरहेका बेला इरानमा ऊर्जा अभावले औद्योगिक उत्पादन घटेको र करिब ६ लाखले रोजगारी गुमाएको एक...
ब्रिफिङ : के–के भयो प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण, पहिलो दिनमा ?
दिल्लीमा बालेनले राख्ने प्राथमिकतामा सामान्य फेरबदल भएको जानकारी हामीले पाएका छौं । भोलि मोदी र बालेनबीचको वार्तापछि सार्वजनिक हुने भनिएको १० बुँदे एजेन्डा सूची...
मधेशमा सरकार परिवर्तन : एमालेले खेल्न खोज्यो, उपेन्द्र यादवले कोर्स नै बदले
एमालेले जसपाभित्र खेल्न खोज्दा उपेन्द्र यादवले बदलेको कोर्स करेक्सनको परिणाम हो अहिलेको परिस्थिति ।
नेपाल छाड्दै गर्दा एन्ड्रयुको भावुक सन्देश : जीवनभरका सम्झना बोकेर जाँदै छु
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन्।...
कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन कर्णाली प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास...
बालेन र मोदीबीच यी १० बुँदामा हुनेछ सहमति, एजेन्डामा छैनन् सीमा विवाद र एयररुट
आधा घन्टाका लागि छुट्याइएको बालेन-मोदी भेटवार्ता १० वटा बुँदामा समेटिएको अनलाइनखबरलाई प्राप्त ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुन:कल्पना’ नामक दस्तावेजमा उल्लेख छ ।
हुथी विद्रोहीले अन्तर्राष्ट्रिय सुरक्षामै खतरा निम्त्याएको यमन सरकारको आरोप
यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले हुथी विद्रोही समूहले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामै खतरा निम्त्याएको आरोप लगाएको छ।
दिल्लीका अखबारमा बालेन : केही आशंका, केही उत्सुकता
प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ कभरेज गरेका छन्। प्रमुख मिडियाले यस भ्रमणलाई कूटनीतिक कोर्स करेक्सन, २ अर्ब डलरको...
सुडानमा विद्रोही समूहको ड्रोन आक्रमणमा चार जनाको मृत्यु, राष्ट्रसंघीय भवनमा क्षति
सुडानी सेना र आरएसएफबीच सन् २०२३ अप्रिलदेखि युद्ध जारी छ । उक्त युद्धले विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटमध्ये एक निम्त्याएको छ ।
काठमाडौं-दिल्ली कति दूर ?
भारतमा नरेन्द्र मोदी १२ वर्षदेखि निरन्तर नेतृत्वमा छन् । नेपालमा भने ६ जना प्रधानमन्त्री बदलिइसके । मोदीकालमा नेपाल भारत सम्बन्धमा निकै अविश्वास र आशंकाहरू...
सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग
सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि जुम्लामा दुई दिनदेखि जारी विरोध प्रदर्शन सहमतिपछि स्थगित भएको छ। घटनामा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ।...
विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा
सभापति थापाले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनर्स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।
कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन : डा. शशांक कोइराला
बुटवल । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन् । देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको...
अस्ट्रेलिया बसेर विकसित देशका जनस्वास्थ्य नीति बनाउन सक्रिय नेपाली डाक्टर
विराटनगर महानगरपालिका–१३ रानीबाट संघर्ष गर्दै माथि उठेका डा. उदयनारायण यादव अहिले अस्ट्रेलिया बसेर विश्व स्वास्थ्य संगठन, अस्ट्रेलिया र अन्य विकसित मुलुकहरूको जनस्वास्थ्य नीति निर्माण...
प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डामै परेन सीमा विवादको विषय
सीमा विवादको विषय सुरुदेखि नै उठाउने कुरा चलिरहेको भए पनि आज अचानक सबै विषय लगभग तय भइसक्दा सीमा विवादको विषय नसमेटिएको परराष्ट्र मन्त्रालयका एक...
दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्
प्रधानमन्त्री बालेन शाह पहिलो औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै गर्दा काठमाडौँमा चिनियाँ कूटनीतिज्ञहरूको असन्तोष सार्वजनिक हुनु संयोग मात्र होइन। बीआरआई सम्झौता, पोखरा...
दिल्लीमा प्रधानमन्त्रीको पहिलो दिन: जयशंकरसँग २५ मिनेट संवाद, भोलि मोदीसँग ‘वन अन वन’
दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पहिलो दिन भारतका विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्।...
४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब
चार पटक मन्त्रीस्तरीय निर्णय गरी ठगिएकोमध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पुर्याइएको खुले पनि यो निर्णयको फाइल भने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।