THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
SF

वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरण हो- शशांक कोइराला

इटहरीमा सीप तथा रोजगार मेला : युवाको सिप र तालिमलाई रोजगारीसँग जोड्न सुझाव

असोज २० गतेसम्म चल्ने सिप तथा रोजगार मेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक साहले मेलाले सिप र अवसरलाई जोड्ने पुलको काम...

विद्युत् प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने भएको छ । वर्षायामका महिनाहरूमा आफ्ना ग्राहकहरूलाई विक्री गरी बढी हुने जगेडा विद्युत्...

गगनले फकाए, तर साथीहरूलाई छोडेर जान्नँ: शशांक कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापाले आफूलाई विभिन्न प्रलोभन देखाएर फकाउने प्रयास गरे पनि आफ्ना...

हवाई दुर्घटनाको क्षतिपूर्ति : सांसदको प्रस्ताव १.५ लाख डलर, मन्त्रीको चिन्ता- टिकट महँगिन्छ

हवाई दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारले पाउने क्षतिपूर्ति कति हुनुपर्छ ? यो बहस संसदीय समितिमा पुगेको छ ।

अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ

काठमाडौँ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर प्रहरी वृत्त...

भूमिगत विद्युत् लाइन सञ्चालन गर्न काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन बिजुली काटिने

सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ ।

SF

रारा मसलाको उत्पादन नरोक्न उच्च अदालतको अन्तरिम आदेश

रारा मसलाको उत्पादन नरोक्न उच्च अदालत बुटवल इजलासले अन्तरिम आदेश दिएको छ।

नेपाल बैंकका पूर्वअध्यक्षलाई भ्रष्टाचार मुद्दामा कैद र जरिवानाको फैसला

काठमाडौँ। विशेष अदालतले नेपाल बैंक लिमिटेडका पूर्व सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित तीन जनालाई भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको...

तीन ऋण प्रकरण, अनेक कारोबार : बैंकका पूर्वअध्यक्ष अधिकारी भ्रष्टाचारी ठहर

तनहुँको अकलादेवी ट्रेडर्सले २५ करोड रुपैयाँ ऋण माग्दा ऋण रकमको २ प्रतिशतका दरले ५० लाख रुपैयाँ मागिएको अभियोग थियो।...

युद्धको असरले इरानी मुद्रा कमजोर बन्दै

मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ।

SF

मनाङमा पहिरो रोकियो, सकिएन तनाव

‘ठाडो खोलाबाट आएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको ठाउँमा अहिले गेग्रान र ढुंगा भरिएको छ,’ उनले भने, ‘माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलसम्म गेग्रान भरिएको छ,...

SF

इन्जिनियर सांसदहरूलाई हौस्याउँदै प्रधानमन्त्री बालेनले भने– अब विदेशी सल्लाहकार चाहिँदैन

प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमि भएका सांसदहरूलाई बोलाएर सल्लाह मागेका छन्।

गन्तव्य भाडा दर अब यातायात व्यवस्था विभागको वेबसाइटमा हेर्न सकिने

यसअघि यात्रुले सार्वजनिक रूपमा यसरी भाडा दर हेर्न सक्ने सुविधा उपलब्ध थिएन ।

पूर्वमन्त्री तारिणीदत्त चटौत कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस क्षेत्रीय अधिवेशनमा नेता चटौत पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिको निर्वाचन लडेका थिए ।

पावर प्लान्टको विकल्प बन्दै घरघरका ब्याट्री, अमेरिकाको भर्मोन्टमा नयाँ ऊर्जा प्रयोग

भर्मोन्ट । अमेरिकाको उत्तरपूर्वी राज्य भर्मोन्टमा ठुला विद्युत् गृहको विकल्पका रूपमा घरघरमा जडान गरिएका ब्याट्री प्रयोग हुन थालेका छन् । हजारौँ घरमा जडान गरिएका...

तीन लाख धरौटी बुझाएर रिहा भए अशोक यादव 

नेकपा नेता अशोक कुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

किन बच्चाहरूको ध्यान छिटो-छिटो भड्किरहन्छ ?

कुनै बच्चाहरूको ध्यान धेरै भड्किरहन्छ । एकैछिनमा एकातिर ध्यान दिइरहेको बच्चा तत्कालै अर्कोतिर ध्यान पुर्‍याइरहेको हुन्छ । यही बानीका कारण तत्काल जे गरिरहेका छन्...

छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ।...

वडा अधिवेशन पार्टीको सङ्गठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्त्वपूर्ण चरण हो : शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेस १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा शशांक कोइरालाले कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बिहीबार (असोज १५ गते) बाट प्रारम्भ हुन...

चामल उद्योगीले मन्त्रीलाई ढाँटे, दुई साता बित्दा पनि घटेन मूल्य

मन्त्री साहका अगाडि ‘सस्तोमा चामल खुवाउँछौं’ भन्दै प्रतिबद्धता जनाउने र अर्कातिर बजारमा पुरानै महँगो मूल्यको बिल काटेर चामल पठाउने उद्योगीको दोहोरो चरित्रका कारण यतिबेला...

एकताबाट जन्मिएको कांग्रेस फुट्दै-जुट्दै

नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी भित्रको विवाद पटकपटक औपचारिक विभाजनसम्म पुगेको देखिन्छ । २००६ सालमा दुई फरक राजनीतिक धार एक भएर बनेको कांग्रेसले केही...

राप्रपा काठमाडौँ अधिवेशनमा अदालतको ‘ब्रेक’, निर्वाचन प्रक्रिया स्थगित

काठमाडौँ। उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौं जिल्ला निर्वाचन प्रक्रियासम्बन्धी विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश शिवबहादुर रानाभाटको एकल...

SF

सगरमाथा लुम्बिनी इन्स्योरेन्स सीईओ क्षेत्री अन्तर्राष्ट्रिय बीमा संस्था उपाध्यक्ष निर्वाचित

यससँगै सीईओ क्षेत्री उक्त अन्तर्राष्ट्रिय संस्थाको कार्यकारी ट्रस्टी बोर्ड सदस्य समेत बनेका छन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।