THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
रातोपाटी

‘पिच र चौडा बनाउनेतिर मात्रै हाम्रो ध्यान गयो, मौसम प्रतिरोधी सडक बनाउन चुक्यौँ’

काठमाडौँ । वर्षा र बाढीपहिरोले देशको पूर्वाधार क्षेत्र नराम्ररी प्रभावित भएको छ । मुख्य राजमार्गहरू अवरुद्ध हुँदा दसैंको मुखमा यात्रुहरू मर्कामा छन् भने जलविद्युत्...

SF

कांग्रेस बागमती उपसभापति महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधिको चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट कांग्रेस बागमतीका उपसभापति नै पराजित भएका छन्।

सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर . सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको छ । यो राज्यको घट्दो विवाह र कम प्रजनन दरसँग जुध्न ल्याइएको नवीनतम प्रयोग...

SF

आइतबारदेखि फेरि पानी पर्ने अनुमान : यसपालिको दसैं हिलाम्मे होला कि घमाइलो?

पाँच दिनसम्म लगातार परेको झरी थामिएर मंगलबारदेखि घाम लाग्न थालेका बेला मौसमविदहरूले फेरि नयाँ अनुमान सार्वजनिक गरेका छन्।

मकवानपुर–१ बाट १८ वर्षीय अभिप्सा पौडेल बनिन कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट हेटौँडा–९ की १८वर्षीया अभिप्सा पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।...

भारतलाई वेस्टइन्डिजले दियो ४०६ रनको विशाल लक्ष्य

गुवाहाटी । वेस्टइन्डिजले दोस्रो एकदिवसीय खेलमा भारतलाई ४०६ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७...

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

जगेडा विद्युत भारतीय विद्युत व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्स्चेन्ज माध्यमबाट भारतीय विद्युत बजारमा बिक्री गर्ने निर्णय भएको प्राधिकरणका सञ्चालक...

इराकबाट दुई दशकपछि फर्कियो अमेरिकी सेना

दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्।

रेस्टुरेन्टमा बियर पिउँदै देउवाले शशांकलाई अंग्रेजीमा के भनेका थिए ?

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँग जोडिएको विगतको एक रोचक प्रसंग सुनाएका छन्।...

SF

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

कांग्रेस महामन्त्री पदका आकांक्षी नै आकांक्षी

महामन्त्रीका आकांक्षीमध्येका केहीले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् भने केहीले आफूनिकटलाई सम्भावित उम्मेदवारीबारे जानकारी गराइसकेका छन् ।

पूर्वप्रधानन्यायाधीश पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेनले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति निवासबाट नियन्त्रणमा लिएको घटनाबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरिएको छ। जेनजी अभियन्ता अजय...

सांसद डा. राम लामालाई प्रश्न : प्रधानमन्त्रीले सांसदको वर्गीकरण गर्नुभएको हो ?

काठमाडौँ । डा. राम लामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट प्रतिनिधि सभा सदस्य हुन् । हाइड्रो इञ्जिनियर समेत रहेका उनी यो क्षेत्रको विज्ञ समेत मानिन्छन्...

मध्यराति डकैती समूहविरुद्ध प्रतिकार गर्दा गयो महिलाको ज्यान, तीन युवक समातिए

घटनाको राति साढे ११ बजेतिर तीन जना मिलेर राज कपुरको घरमा गाँजा खाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । त्यति बेलै उनीहरूले चोरीको योजना...

हिमलुङ बेसक्याम्पबाट तीन शव काठमाडौँ ल्याइँदै

पाेखरा। हिमलुङ हिमालको बेसक्याम्पबाट तीन जनाको शव उद्धार गरी काठमाडौँ ल्याउने तयारी गरिएको छ। बुधबार साँझ करिब ४ः४२ बजे तीन वटै शव बेसक्याम्पबाट ल्याइएको...

ऋण दिएबापत घुस माग्ने नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी दोषी ठहर

दुई वटा मुद्दामा अरू आरोपितलाई सफाइ दिएको विशेष अदालतले पूर्वअध्यक्ष अधिकारीलाई भने तीन वटै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

'सिटीका खेलाडीको ठाउँमा म भएको भए जितेका पदकहरू डस्टबिनमा फाल्दिन्थेँ'

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको आर्थिक नियम उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहर गरिएपछि इंग्ल्यान्डको फुटबलमा पुराना उपाधि र पदकबारे बहस चर्किएको छ । म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान...

दसौँ संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिगको तयारी पूरा

काठमाडौँ। एसपीए लिटल फ्लावर प्राइड लिगको दशौँ संस्करणकाे सिनियर टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि धनगढीमा सुरु हुने भएको छ। बुधबार धनगढीको फाप्ला मैदानमा पत्रकार सम्मेलन...

शशाङ्क भन्छन्- पार्टी फुट्ने सम्भावना धेरै छ, मेरो बटमलाइन चाहिँ पार्टी एकता नै हो

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टी औपचारिक रूपमै विभाजन हुने उच्च जोखिम रहेको बताएका छन्।...

नेपाल ए र महिला टोलीले भुटानमा क्रिकेट शृङ्खला खेल्ने

१४ असोज, काठमाडौं । नेपाल ए पुरुष टोली र नेपाली महिला टोलीले भुटानमा क्रिकेट शृङ्खला खेल्ने भएका छन् । भुटान क्रिकेटले सार्वजनिक गरेको ‘भुटान...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

जलवायु विपदबारे अध्ययन गर्न गठित संसदीय समितिको नेतृत्वमा गणेश पराजुली, सभामुखले गराए शपथ

राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण मिति नतोक्ने, नियमित दिने

केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरण हो- शशांक कोइराला

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।