ई-जीपी प्रणाली सुरक्षित रूपमा तत्काल पुनः सञ्चालन गर्न निर्माण व्यवसायी महासंघको माग
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को ई-जीपी (e-GP) प्रणालीमा देखिएको सुरक्षा समस्याको तत्काल प्राविधिक समाधान खोजेर सुरक्षित र...
दैनिक २० जनाले गुमाउँछन् अकालमै ज्यान, आत्महत्या रोकथामका लागि खुल्ला संवाद र सोच परिवर्तन अपिल
काठमाडौँ । नेपालमा प्रत्येक दिन औसत करिब २० जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्। स्वास्थ्य सेवा विभागले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा सार्वजनिक...
आज यी २४ जिल्लामा आकस्मिक बाढीको जोखिम
आज रसुवा, नुवाकोट, धादिङलगायतका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ।
ब्रह्माण्डको विस्तार सुस्त भइरहेको नयाँ अध्ययनको दाबी
काठमाडौं । टाटा इन्स्टिच्युट अफ फण्डामेन्टल रिसर्च र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अध्ययन गरेका छन्। यो अध्ययनले आधुनिक खगोलशास्त्रको एउटा मुख्य सिद्धान्तलाई चुनौती...
बाँदरले दुःख दिएपछि सामूहिक मार्सी धानखेती
बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन्।...
उपत्यकाबाहिरै भरेर ५३ हजार बढी सिलिण्डर पठाइयो काठमाडौं
चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौं पठाइएको हो।
टेस्ला चढ्ने आडम्बर र हाम्रो कृषि–चेत
धैर्यका साथ गर्नुपर्ने खेतीकर्म र टेस्ला चढ्ने अधीर मानसिकता बीच कुनै साइनो हुँदैन। हामीलाई टेस्ला बनाउने कारखाना जस्तो यान्त्रिक खेतबारी होइन, जीवनले भरिएको समृद्ध...
कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप (तस्बिरहरु)
काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौँडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ। मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ...
रेग्मी र राईविरुद्ध महाभियोगको सूचना संसद्मा दर्ता
२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै...
बाँदरले दुःख दिएपछि सामूहिक मार्सी धानखेती
गोरखा । बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन् । गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे–३ उहियामा...
वन अधिकृत हुँ भन्दै ठगी गर्ने युवक पक्राउ
नक्कली वन अधिकृत वनेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जना कैलालीमा पक्राउ परेका छन्।
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
२५ भदौ, काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...
५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो
चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको...
स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौँमा व्यवस्थापन
काठमाडौँ । विनाशकारी बाढीका कारण पढाइ प्रभावित भएका रसुवाको स्याफ्रुबेँसीका ५८ जना विद्यार्थीलाई काठमाडौँको डल्लु, बिजेश्वरीस्थित गीता माता माध्यमिक विद्यालयमा तत्कालका लागि व्यवस्थापन गरिएको...
ट्रम्पले चार सहयोगीलाई दिए ४५ हजार डलरसम्मको नगद उपहार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चार सहयोगीलाई ठुलो रकमको बिदा उपहार दिएको प्रशासनले सार्वजनिक गरेको नयाँ वित्तीय विवरणबाट खुलेको छ।...
सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका...
एनभीएलमा आज लिग चरणका अन्तिम तीन खेल हुँदै, कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?
२५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत बिहीबार लिग चरणका अन्तिम तीन खेल हुँदै छन् । ती खेलबाट शीर्ष स्थानमा रहेर सोझै...
कक्षाकोठाको सानो अभाव, पठनपाठनमा ठूलो असहजता
२५ भदौ, तेह्रथुम । विद्यालयका कक्षाकोठामा पठनपाठनका लागि आवश्यक सामग्रीको व्यवस्थापन शिक्षण-सिकाइको महत्वपूर्ण पक्ष हो । किताब, कापी र अन्य शैक्षिक सामग्रीसँगै तिनलाई व्यवस्थित...
चौथो कार्यकाल हत्याउने रणनीतिमा ब्राजिली राष्ट्रपति
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा आफ्नो राजनीतिक जीवनको सम्भवतः अन्तिम राष्ट्रपतीय चुनावी दौडमा छन् । ८० वर्षको उमेरमा उनी चौथोपटक ब्राजिलको राष्ट्रपति...
चीनसँग स्थलमार्गबाट व्यापार गर्ने एउटा मात्रै नाकामा १० दिनमा फेरिएको दृश्य
अहिले व्यापारिक गतिविधि बढेपछि कर्मचारीका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ भने कर्मचारी आवासगृह निर्माणको काम पनि अघि बढिरहेको छ।
कांग्रेस सभापति थापा आज स्याङ्जा आउने
२५ भदौ, स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगन थापा आज स्याङ्जा आउने भएका छन् । कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं...
ओमानविरूद्वको सेमिफाइनल खेलमा नेपालको खराब सुरूवात
मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा अहिले नेपालले ओमानको सामना गरिरहेको छ।
हर्मुजमा अमेरिका-इरान युद्ध सुरू भएयताकै ठूलो शृंखलाबद्ध आक्रमण!
अमेरिकाले इरानका पाँच वटा तेल ट्यांकरमा हमला गरेको थियो। त्यसको जबाफमा इरानले अमेरिका र अरू देशका गरी १० वटा तेल ट्यांकरमा पछिल्लो एक साता...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।