दूरसञ्चारको संवेदनशील संरचनामा क्षति पुर्याएको भन्दै सडक डिभिजनप्रति टेलिकम आक्रोशित
काठमाडौँ । वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दूरसञ्चारको...
बाढीले सडकसम्पर्क टुटेका रसुवा र धादिङ सदरमुकाम वैकल्पिक मार्गबाट जोडियो, बेलीब्रिज राख्ने तयारी
काठमाडौँ । रसुवा बाढीका कारण त्रिशूली नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि यातायात सम्पर्क विच्छेद भएका रसुवा र धादिङ जिल्लाका सदरमुकामलाई वैकल्पिक...
कृष्णभिरको बाटो खोल्ने विषयमा सरकार अझै निष्कर्षविहीन
१६ भदौ, काठमाडौं । सडक भास्सिएको तीन दिन बितिसक्दा समेत पृथ्वी राजमार्गको कृष्णभिरमा सडक कसरी खुलाउने भन्नेबारे अझै अन्योलमा रहेको छ । सडक विभागले...
बाढीपछि नदी किनारमा थुप्रिएका काठको निगरानी र जफत सुरु
कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।...
चीनले दोस्रो चरणको मानवीय सहायता पठाइयो, पाँच थप विशेषज्ञ उद्धारमा खटिने
चीनले बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि दोस्रो चरणको आपत्कालीन मानवीय सहायता पठाएको छ । चीनको जनमुक्ति सेनाको वायुसेनाको वाई–२० विशाल ढुवानी विमानमार्फत मंगलबार...
बाढीपीडितलाई मंगला अमात्यले गरिन् १ करोड ८ लाख सहयोग
१६ भदौ, काठमाडौं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी-त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि १ करोड ८ लाख रुपैयाँ दिएकी छिन् ।...
६४ हजार घुससहित इन्जिनियर दीपा कार्की र बिचौलिया नियन्त्रणमा
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत सातौँ तहकी इन्जिनियर दीपा कार्की र बिचौलियाको भूमिका खेल्ने आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।...
सुरुङमा उद्धारको काम भइरहेको छ, प्रगति हुन सकेको छैन : परराष्ट्र प्रवक्ता
१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले...
सभामुख डीपी अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने घोषणा
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी...
सभामुखले प्रधानमनत्री राहत कोषमा एक महिनाको तलब दिने
सभामुख डोलप्रसाद अर्यालले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा जम्मा गरेका छन्।
राहत र उद्धारमा स्थानीय तहलाई बेवास्ता नगर्न नागरिक अगुवाको आग्रह
काठमाडौँ । रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछिको उद्धार, राहत र पुनर्स्थापनामा समन्वयकारी भूमिका खेल्न ३१ जना नागरिक अधिकारकर्मीले...
रसुवा बाढी : त्रिभुवन त्रिशूली मावि भारतले फेरि बनाइदिने
१९५० को दशकमा त्रिशूली जलविद्युत आयोजना बनाउँदा भारतीय सहयोगमा यो स्कुल स्थापना गरिएको थियो ।
बाढीपीडितलाई राहत बोकेर नेपाल आए बलिउड अभिनेता सोनु सुद
१६ भदौ, काठमाडौं । बलिउड अभिनेता सोनु सुद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत...
बाढीबाट प्रभावित त्रिभुवन त्रिशुली मावि तत्काल संचालन गर्न चौधरी फाउण्डेसनले सहयोग गर्ने
यसका लागि आवश्यक पर्ने स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था मिलाइने फाउन्डेशनले जनाएको छ।
उद्धारमा भारत, चीन र कोरियाको प्राविधिक टोली परिचालन : परराष्ट्र मन्त्रालय
मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मित्रराष्ट्रबाट आएका प्राविधिक टोली नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी उद्धार तथा शव पहिचानमा परिचालित भएको...
राहत वितरणमा अपनाइएको एकद्वार प्रणाली प्रभावकारी भएन: सांसद सुनार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिकलाई राहत वितरण गर्न सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताएका...
अटोवेज, प्रतिभा र गोविन्द–कलावती फाउन्डेसन मार्फत ४१ लाख बढि सहयोग
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको राहत र उद्धारमा सघाउने उद्देश्यले पोखराका व्यावसायी नारायण पौडेल अध्यक्ष रहेको संस्थाबाट ४१ लाख ११ हजार १...
बाढी प्रभावित क्षेत्रमा एमालेले ‘फुड स्टेसन’ सञ्चालन गर्ने
नेकपा (एमाले) ले भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई निःशुल्क खाना उपलब्ध गराउन स्थलगत रूपमै ‘फुड स्टेसन’ सञ्चालन गर्ने भएको छ।...
प्रधानमन्त्रीको ‘ड्युटी’ पार्टी सभापतिको काँधमा
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले राष्ट्रिय सङ्कटको बेला अभिभावकीय भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ । सरकारको नेतृत्व सम्हालेको पाँच महिनामा विनाशकारी...
LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।