कृष्णभिरको बाटो खोल्ने विषयमा सरकार अझै निष्कर्षविहीन

मुख्य बुँदाहरू
  • १६ भदौ, काठमाडौं । सडक भास्सिएको तीन दिन बितिसक्दा समेत पृथ्वी राजमार्गको कृष्णभिरमा सडक कसरी खुलाउने भन्नेबारे अझै अन्योलमा रहेको छ । सडक विभागले मंगलबार पत्रकार सम्मेलन गरी यस राजमार्गबारे अझै टुङ्गो नलागेको स्पष्ट पारेको हो । विभागका महानिर्देशक डा.
  • विजय जैसीका अनुसार, यो राजमार्ग कसरी खुलाउने भन्नेमा आज पनि गहन छलफल भयो । तर,...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →