THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 14 November 2026
नागरिक न्युज

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।...

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

२८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले...

अमिलो अंगुर

आफ्नो पक्षमा पार्न सकिएन भने अर्काको बदनाम गर्नु हुँदैन मनोरथजी।

एक दशकपछि मैदान फर्किँदै ४६ वर्षीय रोनाल्डिन्हो

रोम । ब्राजिलका विश्वकप विजेता एवम् महान् फुटबलर रोनाल्डिन्हो एक दशकभन्दा लामो समयपछि पहिलो पटक आधिकारिक फुटबल खेलमा सुरुआती रोजाइबाट मैदान उत्रने भएका छन्।...

बल्खु–दक्षिणकाली–हेटौँडा रुटमा रात्रिकालीन समय सीमाप्रति यातायात महासंघको ध्यानाकर्षण, निर्णय पुनर्विचार गर्न माग

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु–दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालनका लागि नयाँ समयतालिका निर्धारण गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय...

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् ।

हिमालको ज्वरो

ज्वरो निधारमा थियो व्यथा टाउकाको थिएन आँसु आँखाबाट खसिरह्यो तर समस्या आँखाको मात्र थिएन। ज्वरो आयो अनुहार रातोपिरो भयो गहबाट आँसुको भल बगिरह्यो अनुहारको...

प्रतिद्वन्द्वी खेलाडीको मृत्यु निम्त्याउने फलपछि गोलकिपरलाई १२ खेलको प्रतिबन्ध

मड्रिड । स्पेनिस फुटबल महासंघको अनुशासन समितिले एफसी एन्डोराका गोलकिपर जेसुस ओवोनोलाई १२ खेलको प्रतिबन्ध लगाएको छ। गत २ नोभेम्बरमा भएको स्पेनिस दोस्रो डिभिजनको...

सोनिया गान्धीले संस्मरणको नाम किन राखिन् ‘बिलङिङ

२८ कात्तिक, काठमाडौं । इटालीको एउटा सानो सहरबाट युवतीका रूपमा भारत आएकी सोनिया गान्धीका लागि ‘अपनत्व’ (बिलङिङ) को अर्थ केवल बस्ने ठाउँ खोज्नुमा सीमित...

चीन जान लागेको रास्वपा टोलीले लियो रवि लामिछानेसँग सल्लाह

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।...

SF

नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला (तस्बिरहरू)

प्रवेशद्वारमा २०८१ सालमा निर्मित अमरसिंह थापाको पूर्णकदको सालिक छ।

गोरखाको धार्चेमा सुक्खा पहिरो

गोरखा । गोरखा धार्चे–१ यारू पुल नजिक बगरमा भीषण सुक्खा पहिरो खसेको छ । आज बिहान उक्त स्थानमा पहिरो खसेको हो । उक्त क्षेत्रमा...

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

'राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!'

विद्यालय शिक्षाको अन्तरकुन्तर नियाल्ने आँखीझ्याल : ‘कक्षाकोठामा ३५ वर्ष’

नेपालको विद्यालय शिक्षाको गुणस्तर, शिक्षण सिकाइ र शिक्षकको भूमिकाबारे सार्वजनिक बहस प्रायः नीतिगत सुधार, पाठ्यक्रम, परीक्षा प्रणाली र शैक्षिक उपलब्धिकै वरिपरि घुमिरहेको हुन्छ। तर...

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

२८ कात्तिक, कास्की । तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक...

चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ ।...

चीन भ्रमणको तयारीमा रहेको रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको टोलीले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेको छ...

मोहन गोले तामाङका दुई पुस्तक विमोचित

२८ कात्तिक, काठमाडौं । मोहन गोले तामाङका दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमका बीच आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा...

घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

कास्की । तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य...

सदरमुकाम चैनपुरको रैवार

बंगालको खाडीमा आएको चक्रवातको असरका कारण असोज ९ गते बिहानदेखि सदरमुकाम चैनपुरमा लगातार पानी प¥यो।...

नीतिशबारे सोनियाको टिप्पणीप्रति जेडीयूको आपत्ति

२८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो संस्मरण ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’मा बिहारका पूर्वमुख्यमन्त्री नीतिश कुमारले विपक्षी दलहरूको...

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले...

SF

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने– परराष्ट्रमन्त्री खनाल

‘हामीले खोजेका विषयलाई पूर्ण रूपमा स्थापित गर्न धेरै अगाडिदेखि तयारी र विभिन्न सरोकारवालाको सहभागिता आवश्यक रहेछ,’ उनले भने।

‘राजखानी’को माला लगाएर भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

बुटवल । खसीबोकाको अङ्ग गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर...

गाँजाले शरीरमा कस्तो असर पार्छ?

गाँजाको नियमित सेवनले डिप्रेसनदेखि मुटुरोगसम्मका थुप्रै नकारात्मक स्वास्थ्य समस्याहरूको जोखिम बढाउने विज्ञहरूले चेतावनी दिएका छन्। पछिल्ला वर्षहरूमा अमेरिकाका २४ वटा राज्य र डिस्ट्रिक्ट अफ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।