THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 18 September 2026
अनलाइनखबर

जलवायु अनुकूलनका लागि नेपालले के गर्‍यो ?

नेपाललाई जलवायु परिवर्तनको असरबारे पहिल्यै जानकारी थियो ? थियो भने के के तयारी गर्‍यो ? वा गरेन ?

लागुऔषध मुद्दाका फरार प्रतिवादी सिरहामा पक्राउ

सिरहा। जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँबाट फरार रहेका लागुऔषध मुद्दाका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको अर्नमा गाउँपालिका–२,...

भोटेकोशी बाढीपछि सरकारलाई अर्थ समितिको आठबुँदे निर्देशन

संघीय संसद्को अर्थ समितिले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सरकारलाई आठबुँदे निर्देशन...

श्रम विभाग मार्फत भदौ मसान्तसम्म २ करोड ८३ लाखभन्दा बढी पारिश्रमिक भुक्तानी

काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतकाे श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्त सम्म २ करोड...

संगिना वैद्य राखेपको तालिम तथा प्रशिक्षण विभाग निर्देशक नियुक्त

२ असोज, काठमाडौं । ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छन् । योसँगै...

रसुवा बाढीसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदन अर्थ समितिबाट पारित

२ असोज, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले...

SF

माथिल्लो त्रिशूली १ सुरूङमा १३ वटा शव फेला

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयकको मस्यौदा सम्बन्धी प्राविधिक कामलाई शीघ्र अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयको भनाइ छ ।...

बजेट पुनरवलोकनको टुङ्गो छैन, पत्राचारकै हतारो

विराटनगर । कोशी प्रदेश सरकारले सत्तारूढ दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बिच सहमति जुटेको ‘न्यूनतम साझा कार्यक्रम, २०८३’ लाई उच्च प्राथमिकताका साथ...

२ महिनामा ११ अर्ब १२ करोड बराबर एफडीआई प्रतिबद्धता

उद्योग विभागको तथ्यांक अनुसार गत वर्ष भदौसम्म एफडीआई प्रतिबद्धता ३३ अर्ब ९ करोड बराबर आएको थियो ।

SF

पोखरेल र पौडेलले प्रतिवेदन पुनर्लेखन गर्न नमानेपछि ओलीले भने- त्यसो भए प्रदीपजीले लेख्नुहुन्छ

‘उहाँको स्वभाव नै त्यस्तै हो। पार्टीमा समस्या आयो भने अरूलाई देखाएर तर्साउने गर्नुहुन्छ,’ एक नेताले भने, ‘केन्द्रीय कमिटीमा बहुमत छ भन्ने लागेर होला, तर...

दोस्रो गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुने

२ असोज, काठमाडौं । दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुने भएको छ । गोर्खा प्रमोसन्सको आयोजनामा ठमेलस्थित क्लब नोभामा हुने च्याम्पियनसिपमा नेपाल र...

यमनमा तनाव : सरकारी सेना र हुथी विद्रोहीबीच भिडन्तमा ६३ जनाको मृत्यु

पछिल्ला २४ घण्टामा सरकारी सेना र हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

अर्थमन्त्री डा.वाग्ले र भारतीय विदेश मन्त्री डा.जयशंकर बीच भेटवार्ता

भेटमा बलियो र भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ।...

वाग्ले–जयशंकर भेटवार्ता : नेपाल–भारत सहकार्य थप मजबुत बनाउने विषयमा छलफल

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच भेटवार्ता भएको छ । भारत भ्रमणको दोस्रो दिन उनीहरूबिच नयाँ दिल्लीमा भेटवार्ता भएको...

एसियन गेम्स उद्घाटनको मार्चपासमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीले बोक्ने

२ असोज, काठमाडौं । जापानमा हुने २०औं एसियन गेम्सको उद्घाटन समारोहको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका...

चितवनमा शव व्यवस्थापन गरिएको ठाउँमा स्मृति उद्यान बनाइने

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको छ ।

बैंकहरूको औसत आधार ब्याजदर १ प्रतिशत विन्दु घट्यो

वित्तीय क्षेत्रमा अधिक तरलता र कर्जाको न्यून मागका कारण आधार दर घटेको हो ।

बाढी प्रभावित बालबालिकालाई आफूखुसी जिम्मा लिन रोक, राज्य संयन्त्रमार्फत संरक्षण गरिने

विपद्को संवेदनशील अवस्थालाई उपयोग गरी बालबालिकालाई आफूखुसी जिम्मा लिने वा स्थानान्तरण गर्ने गतिविधिले उनीहरूको सुरक्षा, मनोसामाजिक अवस्था, भावनात्मक विकास र दीर्घकालीन भविष्यमा जोखिम निम्त्याउन...

धनगढीमा पहिलोपटक टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलोपटक टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ। कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा असोज ४ गतेदेखि धनगढीस्थित फाप्ला...

रसियन हाउसमा नेपाल–रुस थिएटर सप्ताह सुरु

काठमाडौं । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष तथा बोल्सोई थिएटर स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा नेपाल–रुस थिएटर सप्ताह काठमाडौंस्थित रुसियन हाउसमा सुरु भएको...

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

२ भदौ, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का...

SF

त्रिशूली बजार सार्ने, टोखा–छहरे–केरूङ सुरूङमार्ग अघि बढाउने

विगतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका ज्ञवालीसँग हामीले अहिलेको विपदबाट प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका प्राथमिकताबारे कुराकानी गरेका...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।...

८२ सुरक्षाकर्मी सम्पर्कविहीन, ४५ सैनिक परिवारले दिए डीएनए

सम्पर्कविहीन भएका ४५ सैनिक परिवारबाट डीएनए संकलन गरिएको छ । सबै परिवारले डीएनए दिइसकेकोले स्याम्पल म्याचको काम अघि बढाइएको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।