रसियन हाउसमा नेपाल–रुस थिएटर सप्ताह सुरु
काठमाडौं । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष तथा बोल्सोई थिएटर स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा नेपाल–रुस थिएटर सप्ताह काठमाडौंस्थित रुसियन हाउसमा सुरु भएको छ। शैली थिएटरको आयोजनामा शुक्रबारदेखि सुरु भएको थिएटर सप्ताह एक सातासम्म सञ्चालन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →