THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
रातोपाटी

कालोपत्रे सडक विस्थापित गर्ने सरकारको नीति : स्वदेशी अर्थतन्त्र बचाउन कि सिमेन्ट उद्योगको स्वार्थमा ?

काठमाडौँ। सरकारले सडक कालोपत्रे गर्न बिटुमिनको प्रयोग निरुत्साहित गर्ने नीति अघि सारेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा स्वदेशी...

सँगै मदिरा पिए, विवाद बढेपछि साथीकै हत्या

सँगै मदिरा पिएर फर्किने क्रममा सुरु भएको विवादले उग्र रूप लिएपछि माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या भएको प्रहरीले जनाएको छ।...

SF

बोक्सी आरोपमा महिलामाथि कुटपिट, ४ जना पक्राउ

१९.८३ प्रतिशत मात्रै काम, मंगलसेन जोड्ने सडकको ठेक्का तोडियो

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण निर्धारित समयमा सम्पन्न नगरेपछि ठेक्का तोडिएको छ।...

सुदूरले पाेखरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ। बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले...

SF

सुरुमा धर्मराएको सुदूरपश्चिमलाई दीपेन्द्रको अर्धशतकले दिलायो शानदार जित

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक र इशान पाण्डेसँगको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६...

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे...

धम्पुसमा राजेन्द्र ह*त्या प्रकरणः मदिराको उत्तेजना र प्रतिशोधको परिणाम

त्यहीबीचमा राजेन्द्र पनि पुगे र उनीहरूबीच उही मदिराकै माहोलमा सामान्य विवाद सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम विजयी, पोखरा ६ विकेटले पराजित

कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि ६ विकेटको सहज जित हात पारेको छ।...

पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ । बुधबार भएको खेलमा पोखरालाई...

सुदूरपश्चिमले गुमायो चौथो विकेट, ईशान पाण्डे आउट

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ । ईशान पाण्डे ३१ मा ३७ रन बनाएर आउट भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार...

दीपेन्द्र र इशानको सानदार साझेदारी, सुदूरपश्चिम जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्स जित नजिक पुगेको छ।...

सुदूरपश्चिम राेयल्सले १५ ओभरको समाप्तिमा १२८ रन बनायाे

काठमाडाैँ। पाेखरा एभेन्जर्ससँगकाे खेलमा सुदूरपश्चिम राेयल्सले १५ ओभरको समाप्तिमा १२८ रन बनाएको छ। उसले ३ विकेट गुमाएर १२८ रन बनाएकाे हाे। दीपेन्द्र सिंह ऐरी...

स्वयम्भू संरक्षणार्थ पाँच करोड ४० लाख स्वीकृत

काठमाडौँ। विश्व सम्पदामा सूचीकृत स्वयम्भूको संरक्षणका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आर्थिक वर्ष २०८३/०८४ का लागि रु पाँच करोड ४० लाखको बजेट स्वीकृत...

कोशीमा माटो आक्रामक बन्दा अरू दल रक्षात्मक

हर्क साम्पाङको पार्टीका कार्यकर्ताहरु आक्रामक तयारीमा लाग्दा परम्परागत मत आधार भएका पार्टीहरु भने संगठन बचाउने ध्याउन्नमा देखिन्छन् । रास्वपालाई पनि पूर्वमा श्रम संस्कृति पार्टी...

रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि

स्थानीय तहको उम्मेदवार बन्न रास्वपाले माग गरेको आवेदनअनुसार धेरैको रुचि कार्यकारी पदमा देखिएको छ । वडा सदस्यमा भने अत्यन्तै न्यून आवेदन परेको छ ।

एआई च्याटबोट बजारमा च्याटजीपीटीको वर्चस्व कायमै, जेमिनी र क्लोडको हिस्सा बढ्दै

विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटको प्रयोग बढ्दै जाँदा यस क्षेत्रको बजार प्रतिस्पर्धा पनि तीव्र बनेको छ।...

स्थानीय चुनावको तयारीमा जुट्दै दलहरू

स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूले धमाधम अभियान सुरु गरेका छन् ।

मतदातासँग टुटेको सम्बन्ध जोड्न कांग्रेस अभियान

विगतमा पार्टीलाई मत दिएका मतदाता टाढिनुको कारण, उनीहरूको असन्तुष्टि, रिसाएकाहरूलाई फेरि कांग्रेसप्रति विश्वस्त बनाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

चम्किए दीपेन्द्र, सुदूरपश्चिमको सय रन पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङको मद्दतमा सय रन पूरा गरेको...

एनपीएल मैदानमा दर्शकको खुसी (तस्वीरहरू)

खेलमा आजपनि दर्शकहरूको ठूलो उपस्थिति छ । विशेषगरी सुदूरपश्चिमका समर्थकको भीड बाक्लो छ । उनीहरूले आफ्नो टिमलाई खुलेरै हुटिङ गरिरहेका छन् ।

कीर्तिपुरमा दर्शक क्रेज : पोखरा कि सुदूरपश्चिम ? (भिडियो रिपोर्ट)

कीर्तिपुरमा दर्शक क्रेज : पोखरा कि सुदूरपश्चिम ? (भिडियो रिपोर्ट) काठमाडौँ । एनपीएलको रौनकले कीर्तिपुर क्रिकेट रंगशाला गर्मिइरहेको छ । बुधबार अपरान्ह रंगशाला परिसरमा...

ट्रम्पको टिप्पणीले कूटनीतिप्रति अमेरिकी अनादर उजागर गर्‍यो : इरान

काठमाडाैँ । इरानसँगको शान्तिसम्बन्धी समझदारीलाई ‘समयको बर्बादी’ संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीले कूटनीतिप्रति वासिङ्टनको अनादर उजागर गरेको इरानले आरोप लगाएको छ। इरानी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

टेन्टमा बित्दैछ विस्थापितको जीवन (तस्बिरहरू)

बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरूघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।